Follow us: Youtube Android App
वाणिज्य बैंकहरूको १२ अर्ब ४० करोड ब्याज उठेन, कोभिडका कारण ४ प्रतिशत नाफा घट्यो
३ मंसिर २०७७

वाणिज्य बैंकहरूको व्यवसाय र नाफामा कोभिड–१९ को प्रभाव देखिएको छ । बैंकहरूको मुख्य व्यावसायिक आम्दानीमा उच्च कटौती हुँदा नाफा पनि घटेको छ ।


कोभिडका कारण बैंकहरूमा तरलता वृद्धि भएका कारण लगानीयोग्य पुँजी थुप्रिएर बसेको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । ‘कोभिडको बैंकिङ प्रणालीमा असर देखिएको छ,’ उनले भने, ‘बैंकहरूमा तरलता वृद्धि रहेका कारण लगानीयोग्य पुँजी आइडल बसेको छ ...

समाचार स्रोत :