हिमालयन बैंकमा सेयर स्वामित्व रहेको पाकिस्तानी हबिब बैंक लगानीकर्ताबाट बाहिरिने भएको छ।
विगत केही वर्षदेखि बाहिरिने चर्चा भए पनि अबचाहिँ नेपालकै संस्थापक सेयरधनीहरुलाई आफ्नो सेयर बिक्री हबिब बाहिरिने पक्का भएको हो।
युरोपको फाइनान्स कम्पनी सीडीसीलाई सेयर बिक्री गरेर बैंक बाहिरिन लागेको चर्चा २ वर्षअघि नै चलेको थियो।
तर सेयर बिक्री प्रक्रिया त्यत्तिकै रोकिएको थियो। अब भने आफ्नो लगानी रहेको २० प्रतिशत सेयर बिक्री गरेर उक्त बैंक बाहिरिनलागेको हो...