Follow us: Youtube Android App
सिक्टादेखि मेलम्चीसम्म : गौरवका आयोजनामा खेलाँची
१६ साउन २०७७

काठमाडौं । राष्ट्रिय गौरवका आयोजना निर्माणमा यसै पनि ढिलाइ भइरहेको छ । अन्तिम चरणमा पुगेका आयोजनाहरुको काममा भएका गम्भीर त्रुटि र लापरवाही परीक्षणका क्रममा उदांगो हुन थालेको छ ।

सिक्टा सिँचाइदेखि मेलम्ची खानेपानी आयोजनासम्म एकै खालको नियति दोहोरिएपछि नेपालमा ठूलो लगानीका आयोजनाको भविष्यमाथि प्रश्न उठिरहेको छ । मध्यम लगानीका सडक, भवन, पुल लगायतका आयोजनाहरुमा पनि प्राविधिक त्रुटि र लापरवाहीले निम्त्याएको क्षति सानो छैन । डिजाइन र निर्माणमा पर्याप्त सजगता र गुणस्तर नअपनाउँदा सडक र पुलहरु बन्दाबन्दै बगेका छन् ...

समाचार स्रोत :