Follow us: Youtube Android App
प्रतीक्षा उडानको : गौतमबुद्ध विमानस्थल निर्माणको काम अब ९ प्रतिशत मात्र बाँकी
२३ साउन २०७७

बुटवल ।  भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अब ९ प्रतिशतमात्र बाँकी छ ।


३१ डिसेम्बर २०१४ बाट काम शुरु भएको विमानस्थलको भौतिक प्रगति ९१ प्रतिशत पुगेको छ । आयोजना प्रमुख ईन्जिनियर प्रवेश अधिकारीले रातोपाटीसँग भने, ‘हामीले अब उपकरण जडानसहित ९ प्रतिशत काम गर्न बाँकी छ । अन्य काम सकिएको छ ।’ उनका अनुसार अहिले रनवे लाईट जडानको काम अन्तिम चरणमा पुगेको छ भने टर्मिनल भवनमा एयर कण्डिसन तथा अन्य उपकरण जडान सम्बन्धी काम भइरहेको छ...

समाचार स्रोत :