Follow us: Youtube Android App
म्याद सकियो, एउटा पिलर पनि बनेन
२९ भदौ २०७७

ताप्लेजुङ : सम्झौता अनुसार काम भएको भए तमोर करिडोरअन्तर्गत लिम्बुनी पुल निर्माण यही भदौ पहिलो हप्तामा सकिनुपर्ने हो । तर, ठेकेदारले काम गरेनन् । बरु विविध कारण देखाउँदै म्याद थप्न सफल भएका छन् ।


पुल निर्माणमा ठेकेदारको ढिलासुस्ती देख्दादेख्दै उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्ग आयोजनाले २०७८ कार्तिक २८ सम्म म्याद थपिदिएको छ । सपना याक्थुङहाङ जेभी क्न्स्ट्रक्सनले सम्झौता अवधिभरमा एकातर्फको फाउण्डेसन पनि सकेको छैन । ठेकेदारको लापरवाही र नियामक कार्यालयले ताकेदा नगर्दा चीन र भारत जोड्ने अन्तर्राष्ट्रिय महत्वको पुल निर्माण पर सरेको हो ...

समाचार स्रोत :