Follow us: Youtube Android App
मेलम्चीको भाका फेरि सर्‍यो, वैशाखमा काठमाडौंमा पानी आउने नयाँ बाचा
१ मंसिर २०७७

काठमाडौंः उपत्यकाको खानेपानी समस्या समाधानका लागि बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सम्पन्न हुने मिति लगातार पछाडि सरिरहेको छ ।


आयोजनाका अधिकारीहरूका अनुसार अब परीक्षण आगामी पुसबाट हुने भएको छ। बीचमा कुनै ठूलो बाधा नआए आगामी वैशाखसम्म काठमाडौंमा पानी आउने अनुमान गरिएको छ। आयोजनाले रेक्टिफिकेसनको काम सकेर पुन: पुसबाट परीक्षण थाल्ने तयारी गरेको हो। पाँच महिना पहिले परीक्षणका क्रममा पहिलो अडिट टनेलको गेट फुस्किएर दुर्घटना भएको थियो। त्यसयता परीक्षण रोकिएको छ ...

समाचार स्रोत :