काठमाडौं । संसद विघटनसहितको पछिल्लो राजनीतिक घटनाक्रमका कारण आइतबार ७ जना मन्त्रीले सामूहिक राजीनामा दिए ।
योसँगै विकासे मन्त्रालयहरु संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मनत्रालय, ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालय र खानेपानी तथा सरसफाइ मन्त्रालयहरु नेतृत्वविहीन भएका छन् । यी त्यस्ता महत्वपूर्ण मन्त्रालयहरु हुन्, जो निर्माणको अन्तिम चरणमा रहेका राष्ट्रिय गौरवका आयोजनासँग प्रत्यक्ष जोडिन्छन् ...