Follow us: Youtube Android App
चार कोठे घर बनाउन कहाँ कस्तो छड प्रयोग गर्ने? कति लाग्छ खर्च?
१६ फागुन २०७७

सहरी क्षेत्रमा फलामे छड बिना घर कमै बन्छन्। छडलाई घरको बलियोपनसँग जोडेर हेरिन्छ। यसो भनिरहँदा धेरै छड प्रयोग गर्दैमा घर बलियो हुने पक्कै होइन।

त्यसो भए घर बनाउन कहाँ–कहाँ कस्तो डन्डी कति प्रयोग गर्नु आवश्यक छ?

यसबारे हामीले निर्माण कम्पनी 'बिल्ड इनोभेसन'का निर्देशक तथा बिल्डिङ विशेषज्ञ इञ्जिनियर सुवास अधिकारीसँग कुराकानी गरेका छौं।

उनका अनुसार पहिले त कस्तो किसिमको, कति तले, कति कोठे घर बनाउने हो निश्चित हुनुपर्छ। डिजाइनले धेरै कुरा प्रभाव पार्ने भएकाले सोहीअनुसार इञ्जिनियरसँग छडबारे पूर्ण जानकारी लिनुपर्छ ...

समाचार स्रोत :