Follow us: Youtube Android App
शिक्षा-रोजगार

[ Jan 26, 2022 ] नेपालको जनसंख्या २ करोड ९१ लाख

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांक अनुसार उक्त जनसंख्या देखिएको हो। यसअघि २०६८ मा गरिएको गणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४…

[ Jan 23, 2022 ] सरकारी विद्यालयभित्रै निजी बोर्डिङ

पोखरा । आधुनिक शिक्षाको प्रारम्भ भएको पोखराकै ऐतिहासिक विद्यालय राष्ट्रिय माविको हाताभित्रै यस्तो दृश्य देखिन्छ, जुन दृश्यले सरकारी शिक्षा क्षेत्रकै बद्नामी गरिरहेको छ । कसरी सरकारी विद्यालयहरु कमजोर बनाएर निजी विद्यालय फस्टाइरहेका छन् ? त्यो बुझ्न पोखरा-१ टुँडिखेलको राष्ट्रिय मावि र बगरस्थित सँस्कृति मावि हेरे पुग्छ ।

[ Jan 13, 2022 ] सीटीईभीटी खारेज गर्न अर्को कानूनको तयारी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) लाई खारेज गर्ने गरी अर्को ऐनको तयारी गरेको छ । मन्त्रालयले हालको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ऐन, २०४५ लाई खारेज गरेर प्राविधिक…

[ Jan 12, 2022 ] पत्रकार निरौला र पर्यटनविद् शेर्पाले राखे विश्व रेकर्ड

नेपाली रेडियो इतिहासमा विश्वकै लामो रेडियो अन्तरवार्ताको विधाबाट सोलुखुम्बुको हिमाल एफएमका पत्रकार भानुभक्त निरौला र पर्यटनविद् आङफिन्जो शेर्पाले विश्व कीर्तिमान राखेका छन्। पत्रकार निरौला र पर्यटनविद् शेर्पाले सोलुखुम्बुबाट सञ्चालित हिमाल एफएमबाट २५ घण्टा २६ मिनेट लामो रेडियो अन्तरवार्ता लिएर यसअघि अस्ट्रेलियामा भएको रेकर्ड ब्रेक गर्दै नेपालको…

[ Jan 10, 2022 ] माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौं । माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने सीसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारिस अनुसारकै सूचना जारी गर्ने बताए । ‘विद्यालय बन्द सम्बन्धमा हामी आजै…

[ Jan 09, 2022 ] माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले माघ १५ गतेसम्म हिउँदे विदा दिएर देशभरका आधारभूत र माध्यमिक…

[ Dec 17, 2021 ] काठमाडौंका विद्यालयमा झाडाबान्ता फैलिएकोबारे अध्ययन गर्न स्वास्थ्यकर्मी परिचालन

काठमाडौं । काठमाडौं उपत्यकाका केही विद्यालयका विद्यार्थीहरुमा झाडाबान्ताको समस्या देखिएपछि अध्ययन गर्न प्रभावित विद्यालयमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले केही विद्यालयका विद्यार्थीमा झाडाबान्ताको समस्या देखा परेको गुनासो आएपछि जिल्ला जनस्वास्थ्य कार्यालय…

[ Dec 08, 2021 ] थरीथरी शुल्क असुल्दै केयूका मेडिकल कलेज

काठमाडौँ — काठमाडौं विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएका निजी मेडिकल कलेजहरूले भर्नाको मौका छोपेर विद्यार्थीसँग २ लाखदेखि १८ लाख रुपैयाँसम्म अतिरिक्त शुल्क उठाउन थालेका छन् । अभिभावकका अनुसार विराटनगरको नोबेल मेडिकल कलेजले सबैभन्दा बढी १८ लाख रुपैयाँ थप शुल्क मागिरहेको छ । कलेजहरूले अतिरिक्त शुल्क असुलेको विषयमा चिकित्सा…

[ Nov 15, 2021 ] दुई वर्षभित्र सबै कक्षामा नयाँ पाठ्यक्रम लागू हुने

आगामी दुई वर्षभित्र सबै विद्यार्थीले नयाँ पाठ्यक्रममा आधारित पाठ्यपुस्तक पढ्न पाउने भएका छन् । मुलुक संघीयतामा गइससकेको अवस्थामा ५ वर्षभित्र सबै कक्षाको पाठ्यक्रम नयाँ हुनुपर्ने कार्ययोजनाअनुसार २०८० सालसम्म १ देखि १२ सम्म नयाँ पाठ्यक्रम लागू हुने भएको हो ।

[ Nov 01, 2021 ] नेपाली र अमेरिकी सेनाबीच ‘टीक नेल’ सैन्य अभ्यास आजबाट

काठमाडौं : नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास सोमबारबाट हुँदैछ। नेपाली सेना र अमेरिकी सेनाबीच सोमबारबाट ‘टीक नेल’नामक सैन्य अभ्यास सुरु हुन लागेका हो। विपद् व्यवस्थापनमा केन्द्रित हुने सैन्य अभ्यासमा भाग लिन २० जना अमेरिकी सेना नेपाल…

[ Oct 25, 2021 ] विद्यार्थी खोज्दै विद्यालय

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणका कारण कक्षामा नियमित रूपमा उपस्थित हुन नसकेका विद्यार्थीको कसरी खोजी गर्ने भन्ने नै अहिले सरोकारवालाको मुख्य समस्याको विषय बनेको छ । अनलाइन कक्षाका साथै भौतिक रूपमै पढाइ सुुरु भएपछि पनि कमै मात्र विद्यार्थी कक्षामा उपस्थित भएका छन् ।

[ Oct 25, 2021 ] शैक्षिक सत्रको शुरूमै आधारभूत स्वास्थ्य परीक्षण अनिवार्य

सबै विद्यालयल नयाँ शैक्षिक सत्रको शुरुआतमै सबै विद्यार्थीेको अनिवार्य आँखा, कानलगायत आधारभूत स्वास्थ्य परीक्षण गर्नुपर्ने भएको छ । स्थानीय तहको समन्वय र स्वास्थ्य संस्थाको सहयोगमा शिक्षा तथा मानवस्रोत विकास केन्द्रले यस्तो बाध्यकारी व्यवस्था लागू गरेको हो । केन्द्रले…

[ Oct 20, 2021 ] जलवायु परिवर्तनले बेमौसमी विपत्ति

काठमाडौँ — आइतबारदेखिको अविरल वर्षापछि आएको बाढीपहिरोले कम्तीमा १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीका मात्र ८ जना छन् । बैतडीमा ३, सुनसरीमा २, सिन्धुली, डडेलधुरा र कालीकोटमा एक/एक जनाको ज्यान गएको हो । बझाङमा २४ र डोटीमा १ गरी २५ जना बेपत्ता छन् ।