Follow us: Youtube Android App
Somersby Nepal
कथा

[ Nov 25, 2017 ] लोककथा : यमलोकमा जिउँदो मान्छे

एउटा हात्ती नर्कलोक पुगेछ । गजराज र यमराजको बडो अपूर्व संगम भयो । यमराजलाई अचम्म लाग्यो । राँगो छोडेर अब यसकै सवारी गर्छु भन्ने सोच पलायो । सोचे–– मेरो पर्सनालिटीअनुसार यसको ज्यान पनि छ । निकैबेर…

[ Nov 18, 2017 ] कथा : पहेंलो गुलाफ

दुई महिनादेखि मैले केही लेख्न सकेकी छैन । डायरीका यी रित्ता पानाहरू जति पल्टाउँछु, उत्ति मनभित्रको खाली झन् झन् बढ्दै गएजस्तो लाग्छ । कस्तो खाली हो, म आफैं पनि जान्दिनँ । म दुब्लाइसकें, थुकसित कहिलेकाहीँ रगत…

[ Nov 18, 2017 ] कथा : पल्सर पुछ्ने केटी

ऊ मायाले औँलाहरू खेलाउँथी, पल्सरका अंगअंगमा । काम सकिँदा चम्कन बाँकी कुनै ठाउँ रहन्थेनन् । जब काम गर्थी, एउटा योग्य पियानोवादकले झैँ औँलाहरू चलाउँथी । म निर्निमेष हेरिरहन्थेँ । पुछिसकेपछि ऊ एकचोटि मोटरसाइकलमाथि चढ्थी । आहा ! उसको दिनकै सर्वोत्तम खुसीको समय होला त्यो । थाहा छैन, पल्सरमाथि…

[ Nov 04, 2017 ] कथा: विमान दुर्घटनामा परेपछि

अचम्म, सधै जसो ढिला भइरहने आन्तरिक उडानको हवाइजहाज अन्ततः निर्धारित समयमा नै उड्ने भयो।  एयरहोस्टेसको निर्देशन पछि शान्त भएको जहाजले ठूलो आवाज निकाल्दै तिव्र गतिमा जमिन छाड्यो । मलाई सबैभन्दा बढी डर लाग्ने भनेको यही बेला हो ।…

[ Nov 04, 2017 ] मेरो चोकको वीरु

तपाईंहरूले कहिल्यै आफ्नो बुवाको पुराना लुगा राखेको दराज खोल्नुभएको छ ? मैले खोलेकी छु । अनि कहिल्यै ती पुराना लुगामध्येकै झुन्डिएका प्यान्टहरु हेर्नुभएको छ ? लगाउँदा घरै बढार्ने जस्ता, कुचो नचाहिने जस्ता । बेली-बटन भन्छन् शायद । बुवाले भन्नुभएको–…

[ Apr 01, 2017 ] सपना भाउजूको बिहे

सपना भाउजूले यत्रो उमेरसम्म अर्को बिहे नगरी बस्लिन् भनेर कसैले सोचेकै थिएनन् । यसका केही प्रमुख कारणहरू यस्ता थिए- • उनी बिहेअघि निकै उत्ताउली थिइन् • बिहेपछि श्रीमानसँग कहिल्यै राम्रो सम्बन्ध भएन…

[ Mar 26, 2017 ] सफलताको कथाः सम्बन्ध टुट्यो, पार्टनरसीप छुटेन

काठमाडौं । सम्बन्धबिच्छेदपछि कैयन जोडीहरुको भेटघाट मात्रै होइन, बोलीचाली नै बन्द भएको भेटिन्छ । सम्बन्धबिच्छेद पछि कैयनको जिन्दगी त समस्या नै समस्याको भूँवरीमा फस्छ । पत्याउनै गाह्रो हुने र अचम्म लाग्ने अष्ट्रेलियन एक डिभोर्सी जोडीले भने…

[ Mar 18, 2017 ] मालिकको व्यापार

मेरा मालिक धुरन्धर व्यापारी हुन् । उनको व्यापारको चर्चा टाढा-टाढासम्म फैलिएको छ । उनले केहीमा छोए भने घाटा भन्ने हुँदै हुँदैन भनेर बुझे हुन्छ । व्यापारका बादशाहको नाममा प्रख्यात छन् मेरो मालिक । मोटा जुँगा, ठूलो भुँडी अनि तिक्ष्ण…

[ Feb 25, 2017 ] पार्ट टाइम जब

"फेरि किताब भनेजस्तरी सर्टेट छैन !" ऊ थोरै झर्कियो । म केही बोलिनँ । अभ्यस्त भइसकेकी छु । सधैंजस्तो काममा ममाथि असन्तुष्टि पोख्छ ऊ । कहिले पोख्ने कुरामा, कहिले नपोख्ने कुरामा । वास्तवमा मान्छेको रिस उसको अहमको शक्ति प्रदर्शन…

[ Feb 11, 2017 ] राममान दाइको सुर्खेतयात्रा (कथा)

 ध्रुव नेपाल l आँखामा हाले पनि बिझाउँदैनन् राममान दाइ। कसरी बिझाउनु, बिझाउने काँडाजस्ता कुरा केही छैनन् उनमा, बरु छन् खालि शीतलु कुरा। भनी बिराउन्नन्, सहयोगी छन्, आत्मीय छन् अरूको सुखदुःखको ख्याल गर्छन्।…

[ Feb 11, 2017 ] कोटेश्वरको कथा

समय: दिउँसोतिर स्थान: आफ्नै कार्यालय, बौद्ध "कता हो सरकार ? आज साँझ चिया खान भेट्न सकिन्छ होला ?" मोबाइलमा एउटा म्यासेज चुस्स आयो । मोबाइल खोलेर हेरेँ, हाइवेले पठाएको रै'छ…

[ Dec 24, 2016 ] भारी हुँदैन दाह्री

जगदीश भण्डारी (३०) साथीकोमा गएर मेसिनले दाह्री काट्थे । कामविशेषले साथी एक महिनाका लागि घरबाहिर गए । उनलाई ब्लेडले दाह्री काट्न अल्छी लाग्यो । एक महिनामा नकाट्दा दाह्री लामै भयो । फेसबुकमा दाह्रीसहितको फोटो पोस्ट गरे । साथीले त्यही…

[ Nov 23, 2016 ] लघुकथा : हजुरआमाको फेशबुक !

“ए बाबु ! मेरो पनि तिमीहरुको जस्तोे फेशबुक बनाईदेउन है ।” म झस्किएँ । आफ्नै शुरमा फेशबुकमा साथीहरुसँग च्याटमा मस्त भएको बेला एक्कासी मेरो नजिकै आएर हजुरआमाले यस्तो भन्नुभयो । “हाई सञ्चै हुनुहुन्छ ?” त्यत्तिकैमा…