Follow us: Youtube Android App
मनोरञ्जन

[ Nov 07, 2021 ] कुमार कान्छाको अन्तिम गीत ‘नैना रेशम’ सार्वजनिक

काठमाडौं । ख्याति प्राप्त स्वर्गिय गायक कुमार कान्छाको स्वर रहेको अन्तिम गीत ‘नैना रेशम’ सार्वजनिक गरिएको छ । लोकप्रिय संगीतकार आलोकश्रीले उनको निधनको करिब एक दशकपछि यो गीत बाहिर ल्याएका हुन् । ‘साइनो’ एल्मबमा रहेको यो लगायत अन्य…

[ Nov 07, 2021 ] सांगितिक महोत्सवमा भागदौड मच्चिदा ८ जनाको मृत्यु

टेक्सास । अमेरिकाको टेक्ससमा एउटा सांगितिक महोत्सवमा भागाभाग मच्चिदा कम्तीमा ८ जना मानिसको मृत्यु भएको । ट्रयाभिस स्कटको एस्ट्रोवर्ल्ड फेस्टिभलमा भागदौड हुँदा दर्जनौं घाईते भएका छन् । भागदौडपछि ढलेका ११ जनामध्ये आठ जनाको ह्दयघातबाट मृत्यु भएको थियो । भिडले मञ्चको एउटा भागलाई थिचेपछि मानिसहरु अत्तालिएका थिए ।

[ Oct 28, 2021 ] धरौटीमा रिहा भए शाहरुख पुत्र आर्यन खान

क्रुज लागुऔषध प्रकरणमा मुम्बईको आर्थर रोड जेलमा रहेका शाहरुख खान पुत्र आर्यन खान २६ दिनपछि रिहा भएका छन्। २ नोभेम्बरमा बाबु शाहरुखले जन्मदिन मनाउँदैछन्। आफ्नो जन्मदिन अगाडि अदालतको आदेश शाहरुखका लागि अग्रिम उपहार भएको छ। उनी अब आफ्ना…

[ Oct 09, 2021 ] छोरा आर्यन पक्राउको असर : बाइजुसले रोक्यो अभिनेता शाहरुख खानका सबै विज्ञापन

लागुऔषध अभियोगमा छोरा आर्यन खान पक्राउ परेको असर अभिनेता शाहरुख खानको पेसामा पर्न थालेको छ। लर्निङ एप BYJU'S (बाइजुस) ले बलिउड अभिनेता शाहरुखका सबै विज्ञापनमा रोक लगाएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार यति मात्र होइन, शाहरुखका प्रि–बुकिङ…

[ Sep 18, 2021 ] केपी ओलीले करिश्मा मानन्धरलाई सुनाएको माझीको कथा के थियो?

अभिनेत्री करिश्मा मानन्धर शुक्रबारदेखि कक्षा १२ को परीक्षा दिन व्यस्त छिन्। शुक्रबार सोसियोलोजी एन्थ्रोपोलिजको परीक्षा दिएकी थिइन्।   परीक्षाको पहिलो साँझ हिजो उनको मोबाइलमा राति १० बजे एउटा फोन आयो। स्क्रिनमा नाम थियो- केपी शर्मा ओली।

[ Aug 20, 2021 ] टीकटकले नयाँ पुस्ताका कलाकारलाई भयंकर चुनौति थपेको छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमाल प्रविधिले युवापुस्तामा पारेको प्रभावबारे आफ्ना धारणा राखिरहेका छन् । कोरोना महामारी अघि त्रिभुवन विश्वविद्यालयमा उनले प्रविधिले नयाँ पुस्तालाई अवसरसँगै चुनौति पनि थपिरहेको बताएका थिए । हमाल स्वयम…

[ Aug 17, 2021 ] ‘खै त तिम्रो बुट्टे सारी’

काठमाडौँ । गायक प्रदिप लामाले आफ्नो बिल्कुलै नयाँ गीत ‘खै त तिम्रो बुट्टे सारी’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । लोक सेलोमा आधारित यस गीतमा हस्त लामा (हार्दिक) को शब्द, संगीत रहेको छ । युवा प्रेम र आकर्षणलाई रमाइलो तरिका बाट व्यक्त…

[ Aug 14, 2021 ] जग हल्लियो नेपाली सिनेमाको, डिजिटल मार्केट पनि ध्वस्त हुँदै

गतिलो सिनेमा निर्माणको अभ्यास हुँदै आएको हुँदो हो त, यतिबेला नेपाली सिनेमा ओटीटी (ओभर द टप) प्लेटफर्म मार्फत वैश्विक दर्शकमाझ पुगिरहेका हुन्थे । ओटीटीकै लागि धमाधम सिनेमा र सिरिजहरू बनिरहेका हुन्थे ।

[ Aug 12, 2021 ] तीज गीतमा चम्केकी पातली गायिका कला लम्साल

चुरोटै खिली भेना फिलिली साइलोसँग साटेर, जिनको पएँट काटेर पानको बुट्टा टाँसेको, लाजैले मरें, मै मुर्छा परें ढम्मढम्म ढोलाके मैलाई हेरी होलाके, झिल्के भेना हाँसो… यतिबेला यो तीजभाका…

[ Aug 06, 2021 ] अब चलचित्र छायांकनका लागि प्रहरी सामग्री एकै थलोबाट

काठमाडौं । नेपाली चलचित्र, टेली चलचित्र, म्युजिक भिडियो, विज्ञापन आदिका कलाकारका लागि छायांकनमा आवश्यक प्रहरीसम्बन्धी सम्पूर्ण सामग्री सहुलियतमा नेपाल प्रहरीले प्रदान गर्ने भएको छ । प्रहरीको भूमिकाका लागि आवश्यक सम्पूर्ण सामग्री एकद्वार प्रणालीबाट प्रहरीले सिनेकर्मीलाई प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

[ Aug 05, 2021 ] ४६ फिल्म अलपत्र

काठमाडौँ — गीत र ट्रेलर हलमा बज्न सुरु भइसकेको थियो । प्रतिक्रियाबाट ‘म यस्तो गीत गाउँछु–२’ का सिनेकर्मी निकै हौसिएका थिए । २०७६ फागुन ३० देखि प्रदर्शन मिति तय भएपछि ढुक्क भएको निर्माण समूहले सेन्सर र प्रचारप्रसारको काम पूरा गरेको थियो ।…

[ Jul 22, 2021 ] ‘प्रेम रतन धन पायो’ गीतकी गायिका पलकलाई मानार्थ डाक्टर उपाधि

बलिउड गायिका पलक मुच्छल सुरिलो स्वरका कारण सबैको मन जित्न सफल छिन् । फ्यान उनका गीतलाई निकै रुचाउने गर्दछन् । अहिले फेरि यी गायिकाले ठुलो सफलता प्राप्त गरेकी छन् । अमेरिकाको विश्वविद्यालय युएसएले उनलाई मानार्थ डाक्टरको उपाधि दिएको छ । जसको जानकारी उनी आफैले सामाजिक सञ्जाल मार्फत केही…

[ Jul 07, 2021 ] भारतीय अभिनेताको ९८ वर्षको उमेरमा निधन

प्रख्यात भारतीय अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा मुम्बईमा निधन भएको छ। उनले पाँच दशक लामो चलचित्र यात्रामा ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए। सास फेर्न गाह्रो भएपछि उनलाई जुन ३० मा अस्पताल भर्ना…