Follow us: Youtube Android App
मनोरञ्जन

[ Dec 04, 2020 ] १४ लाखमा बनेको पलको ‘मैसाब’

एक साता अघि गायकद्धय सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वरमा ‘मैसाब’ बोलको गीत रिलिज भयो । यो गीतको भिडियोको चर्चा सांगीतिक बजारमा खुबै भैरहेको छ । कविराज गहतराजको निर्देशनमा बनेको यो भिडियोमा नायक पल शाहलाई दोहोरो भूमिकामा देखाइएको छ । सार्वजनिक भएको…

[ Nov 30, 2020 ] 'मलाई दिइएको ‘श्रद्धाञ्जली’ लाई ‘आयु बढ्यो’ भनेर स्वीकार गरेँ'

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढ्दो छ । कुनबेला, को, कहाँ संक्रमित हुनपुग्छ भन्न सकिने अवस्था छैन । कोरोनाले हरेक क्षेत्रका मानिस प्रभावित छन् । कोरोना संक्रमित भएपछि कतिपय मानिस होम आइसोलेसनमै ठिक भएका छन् भने कतिले त अस्पताल…

[ Nov 25, 2020 ] सलमान खानले २५० करोडको अफर अस्वीकार गर्न १ सेकेन्ड पनि लगाएनन्

सलमान खान आफ्नो मनको कुरा सुन्छन्, कहिले के गर्छन् कसैलाई पनि थाहा हुँदैन । सलमानको फिल्म राधे तयार भइसकेको छ र अब यसलाई दर्शकमाझ पुर्याउनका लागि सामान्य परिस्थितीको प्रतिक्षा गरिँदै छ । फिल्म ईदमा रिलिज हुनसक्ने पनि अनुमान गरिएको छ । फिल्म…

[ Nov 23, 2020 ] किन आउँदैनन् बलिउड सेलिब्रिटी नेपाल ?

काठमाडौं । प्रधानमन्त्रीमा निर्वाचित भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आए । भारतीय प्रधानमन्त्री नेपाल नआएको १७ वर्ष भइसकेको थियो मोदी नेपाल आउँदा । त्यसयता उनी पटक-पटक नेपाल आइसकेका छन् । भलै नेपाल-भारत सम्बन्ध कहिले नाकाबन्दी त कहिले सीमा अतिक्रमणले किन नचिसियोस्…

[ Nov 22, 2020 ] १९७४ एडी र द चेन स्मोकर्सको नयाँ गीत

काठमाडौं : १९७४ एडीले आफ्नो नयाँ गीत ‘साथीभाइ’ रिलिज गरेको छ। यसमा विश्वव्यापी लोकप्रिय ‘द चेन स्मोकर्स’को हिट गीत ‘होप’को संगीत प्रयोग गरिएको छ । उक्त नयाँ ट्र्याक अब युट्युबमा उपलब्ध छ, जहाँ दर्शकले पूरा गीतको मजा लिन सक्नेछन्। विश्वव्यापी प्रचलित कलाकार…

[ Nov 21, 2020 ] भुवन केसीको त्यो ‘टर्निङ प्वाइन्ट’ : पारिश्रमिक विनै खेलेको चलचित्रबाट ‘नम्बर वान हिरो’

भुवन केसीलाई देख्नेबित्तिकै धेरैको नजर पुग्ने भनेको अग्लो कद, हँसिलो मुहार र आकर्षक ज्यानमा हो । खाइलाग्दो आकर्षक ज्यानसँगै भुवनको अभिनयको लोभ गर्नेको जमात राम्रै छ चलचित्र बजारमा । उनका पनि अनेक चिन्ता छन् तर चिन्तालाई खासै सोचेर बस्दैनन् । बेला मौकामा…

[ Nov 21, 2020 ] लागूऔषध धन्धा आशंकामा कमेडियन भारती सिंह दम्पती प्रहरी नियन्त्रणमा

मुम्बइ : कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । मुम्बइ प्रहरीको टोलीले भारतको घरमा शनिबार बिहान छानविनको क्रममा लागूऔषधको केही मात्रा भेटिएपछि उनीहरुलाई सोधपुछ गरेको हो । भारतीलाई मुम्बइको अँधेरीस्थित अपार्टमेन्टको…

[ Nov 15, 2020 ] कमेडी च्‍याम्पियन निर्देशकले गरे नयाँ रियालिटी सो 'डान्स मास्टर लिटल च्याम्प्स' घोषणा

काठमाडौं : नयाँ डान्सिङ रियालिटी सो बन्‍ने घोषणा भएको छ। कमेडी च्याम्पियन निर्देशक विशाल भण्डारीले बालबालिकाहरूको लागि 'डान्स मास्टर लिटल च्याम्प्स' बनाउने बताएका हुन्। कार्यक्रम सहनिर्माणका लागि लक्ष्मी पूजाको दिन थ्री प्रोडक्सन र नेपा प्रोडक्सनले सम्झौता गरे। तीनजना जज र एकजना सुपर…

[ Nov 15, 2020 ] कोरोना कहरबीच तिहार : यस्ता छन् कलाकारका योजना

काठमाडौँ । हामी नेपालीहरूको दसैँपछिको ठूलो चाड हो तिहार । दिदीभाइ तथा दाजुबहिनीको प्रेमको पर्वका रूपमा चिनिने तिहार ५ दिनको भए पनि विशेष गरेर तीन दिन लक्ष्मीपूजा, गोवद्र्धन पूजाका साथै भाइटीकामा दिदीबहिनीसँग टीका, आशीर्वाद तथा शुभकामना लिने गरिन्छ । तिहार दाजुभाइ र…

[ Nov 15, 2020 ] नेपाली सांगीतिक क्षेत्रमा यस हप्ताको १०० उत्कृष्ट गीतहरु

काठमाण्डौ - नेपाली गीत संगीत क्षेत्रमा यस साता  उत्कृष्ट १०० मा परेका गीतहरुको  यस प्रकार रहेका छन् । हालको श्रेणी      गीतको नाम       कलाकारको नाम       गत साता श्रेणाी        Song’s Video ...

[ Nov 12, 2020 ] फिल्म हललाई १० अर्बभन्दा बढी लगानी जोगाउन सकस

काठमाडौं । चार करोड लगानीमा अपग्रेड गरेको हेटौंडाको ओम्याक्स सिनेमा हल चल्न नपाउँदै २०७५ साउनमा आगलागी भयो । थप चार करोड लगानी गरेर २०७६ वैशाखबाट सञ्चालनमा ल्याइएको हल एक वर्ष नबित्दै कोरोना महामारीको चपेटामा पर्यो । ओम्याक्सका सञ्चालक नरेन्द्र महर्जनले चितवनको पर्सा…

[ Nov 11, 2020 ] बाइडेनले जितेको खुसीमा सडकमै नाचिन् जेनिफर

गत साता जो बाइडेनका धेरै समर्थकहरुले अधिकांश समय इलेक्टोरल कलेज प्रोजेक्सनमा बिताए । उनीहरु डेमोक्रेट उम्मेदवारले २ सय ७० मत सुनिश्चित गर्ने प्रतिक्षामा बसेका थिए । जब प्रतिक्षा पुरा भयो, तब उनीहरुले खुुुसीयाली मनाउन थाले । यही सूचीमा परेकी छिन् हलिउड अभिनेत्री…

[ Nov 10, 2020 ] ‘छक्का पञ्‍जा’ टिम फुट्यो ?, दीपक भन्छन्- जितुसँग चित्त दुखेकै हो

काठमाडौं । दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल र केदार घिमिरेलगायतको टिमले नेपाली चलचित्र उद्योगमा रेकर्ड ब्रेकर चलचित्र दिए । उनीहरुको टिमले चलचित्र ‘छक्का पञ्‍जा’को सिरिज निर्माण गर्यो । ‘छक्का पञ्‍जा’ ‘छक्का पञ्‍जा-२’ र ‘छक्का पञ्‍जा-३’ तीनवटै चलचित्रले ग्रस कलेक्सनमा नेपाली बक्स…