Follow us: Youtube Android App
विचार-अन्तरवार्ता

[ Jul 06, 2020 ] पूर्वप्रम भट्टराईको टिप्पणी: काेराेना र भाेकले मूर्छित जनता, यही हो लोकतन्त्र ?

जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले सरकारका पछिल्ला कदमप्रति असन्तुष्टि जनाएका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले संसद अधिवेशन अन्त्य गरेकामा समेत असन्तुष्टि जनाएका छन्। आइतबार साँझ माइक्रोब्लग ट्वीटरमा उनले लेखेका छन्, ‘लोकतन्त्रको मियो मानिने जनप्रतिनिधि संस्था (संसद) लाई सत्तास्वार्थको एकल सनकमा भोटेताल्चा…

[ Jul 05, 2020 ] ब्याज छुट नभए आन्दोलन गर्ने व्यवसायीको चेतावनी

काठमाडौं । बैंकको ब्याजदर मिनाहा तथा किस्ता तिर्ने भाका पर सार्न व्यवसायीहरुले नेपाल राष्ट्र बैंकसँग आग्रह गरेका छन् । बैंकको ब्याजदर मिनाहा तथा किस्ता तिर्ने भाका पर नसारिए सडक संघर्षमा उत्रने व्यवसायीहरुले चेतावनीसमेत दिएका छन् । साना व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले प्रेस…

[ Jul 05, 2020 ] प्रधानमन्त्री ओली बिनाको पार्टी परिकल्पना गर्नै सकिन्नः महेश बस्नेत

पार्टीभित्र गुटबन्दी झांगिएको बेला नेकपाका दोस्रो तहका नेताहरु पनि आ–आफ्नो खेमाको बचाउमा लागेका छन् । स्थायी कमिटिका बहुमत सदस्यहरुले प्रधानमन्त्री केपी ओलीको राजिनामा मागिरहेको बेला ओली समुहका प्रभावशाली युवा नेता महेश बस्नेतले सिंगो पार्टी ओलीको पछाडी रहेको जिकिर गर्नुभयो । आज बिहान हामीसँग कुरा…

[ Jul 05, 2020 ] संसदलाई प्रहार गर्दा ‘एमसीसी’मा धक्का !

काठमाडौं । सरकारले बिजनेस नै समाप्त नभई हतार–हतार संसद अधिवेशन अन्त्य गरिदिएपछि त्यसको प्रत्यक्ष असर अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) माथि परेको छ । संसदको यही अधिवेशनबाट एमसीसी सम्झौता अनुमोदन गरिनुपर्ने समयसीमा थियो । तर, प्रधानमन्त्री ओलीको हतारो निर्णयका कारण संसद अधिवेशन अन्त्य…

[ Jul 05, 2020 ] कार्यान्वयनको भोलिपल्टबाट एमसीसीको पाँच वर्षे अवधि सुरु हुन्छः अर्थमन्त्री खतिवडा

कोभिड –१९ को विश्वव्यापी महामारीका कारण शिथिल भएको नेपाली अर्थतन्त्र क्रमशः लयमा आउन थालेको अर्थमन्त्री डा युवराज खतिवडा बताउँछन् ।  सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका अर्थमन्त्री डा. खतिवडाले पछिल्ला सूचकबाट बन्दाबन्दीबाट प्रभावित आर्थिक र सामाजिक गतिविधि खुकुलो भएपछि आम्दानी र खर्चबीचको असन्तुलन मेटिँदै…

[ Jul 05, 2020 ] प्रधानमन्त्रीले जे भन्नुभयो, त्यसले पनि उहाँको दृष्टिकोण, रबैया त्यति सकारात्मक देखाएको छैन

सहमति खोज्नकै लागि भनेर दोस्रोपटक बैठक स्थगित भयो । तर, सहमति नजिकिएर हो कि टाढिएकाले पर सार्नुभएको हो ? सहमतिको कोसिस गर्नकै लागि अध्यक्षहरूको सहमतिमा बैठक दुई दिनका लागि स्थगित गरिएको हो । किनभने पार्टी एकता हामी सबैका लागि प्यारो छ । पार्टी…

[ Jul 04, 2020 ] सन् २०२२ मा विकासशील राष्ट्रको सूचीमा जाने लक्ष्यको निकट छौँ– अर्थमन्त्री डा.खतिवडा

कोभिड–१९ को विश्वव्यापी महामारीका कारण शिथिल भएको नेपाली अर्थतन्त्र क्रमशः लयमा आउन थालेको अर्थमन्त्री डा.युवराज खतिवडा बताउँछन् ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.खतिवडाले पछिल्ला सूचकबाट बन्दाबन्दीबाट प्रभावित आर्थिक र सामाजिक गतिविधि खुकुलो भएपछि आम्दानी र खर्चबीचको असन्तुलन मेटिँदै जान थालेको अनुभव गरेका छन्…

[ Jul 04, 2020 ] नाति पुस्तालाई के दिने, गौरवपूर्ण उपलब्धि कि एकादेशको कथा ?

नेकपाभित्र सरकार र प्रधानमन्त्रीको बारेमा कैयाैं प्रश्नहरु उठेका छन् र खासगरी उहाँको पछिल्लो अभिव्यक्तिपछि चौतर्फी प्रश्नहरु उठेका छन् । दुबै पदबाट राजीनामा एक पदबाट राजीनामा वा अर्काे कुनै बीच बचाउको तरीका अपनाउने प्रश्नमा छलफल चलिरहेका छन् । यहाँ यो विषयमा चर्चा गर्न खोजिएको…

[ Jul 04, 2020 ] नेकपालाई कुनैपनि हालतमा फुट्न दिँदैनौंः पौडेल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेलले अहिले देखिएको पार्टीभित्रको समस्या समाधानको लागि ‘नयाँ आधारमा नयाँ एकता’ गर्नुपर्ने आवश्यककता औंल्याएका छन् । उनले पार्टीभित्रका समस्या सुल्झाउनका निम्ति औपचारिक बैठकको निरन्तरता भन्दापनि “साईड होमवर्क”हरु गरी बैठकलाई टुंगो लगाउन…

[ Jul 03, 2020 ] एमसीसी जसरी पनि रोक्ने चिनियाँ दबाब र पार्टी टुटाउने भारतीय खेलको घानमा पिसिएको नेकपा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सत्ता राजनीतिको घमासान युद्ध चलिरहेको छ । सतहमा हेर्दा यो युद्ध मोर्चाका दुई फ्रन्ट छन् । एउटा कित्ताको नेतृत्व अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली स्वयंले गरेका छन् भने अर्को कित्तामा दोस्रा अध्यक्ष पुष्पकमल दाहाल र नेता माधव…

[ Jun 30, 2020 ] प्रधानमन्त्रीलाई बाबुराम भट्टराईको प्रश्न- षड्यन्त्र गर्ने राजदूतलाई देश निकाला किन नगरेको?

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले षड्यन्त्र गर्ने राजदूतलाई किन प्रधानमन्त्रीले स्पष्टिकरण सोध्न नसकेको भन्दै प्रश्न गरेका छन्। नयाँ नक्सा जारी गरेपछि आफूलाई हटाउन भारतीय राज्य संयन्त्र लागेको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्ति दिएका थिए । मंगलबार जनता समाजवादी पार्टीले नागरिकता विधेयकको विरोधमा काठमाडौंमा आयोजना…

[ Jun 30, 2020 ] के मेटल गीतले सलहलाई कक्रक्क पार्छ ?

काठमाडौं । कृषिमन्त्री घनश्याम भुसाल उडन्ते कुरा गर्ने नेता होइनन् । तर, उनको एउटा अभिव्यक्तिलाई ‘उडन्ते’ भन्दै सामाजिक सञ्जालमा मजाक बनाइएको छ । कतिपयले प्रधानमन्त्रीको संगतमा परेपछि भुसालले पनि हावादारी कुरा गर्न थालेको टिप्पणी गरेका छन् । सन्दर्भ हो सलहको । नेपालमा सलहको…

[ Jun 30, 2020 ] नेपाल वायुसेवा निगमको बोर्डमा यती समूहका सञ्चालक नियुक्त

नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा नियुक्त फुर्वाग्याल्जेन शेर्पा यती समूहबाट सञ्चालित हेलिकोप्टर कम्पनी अल्टिच्युड एयरका अध्यक्ष हुन्, ऋणमा डुब्दै आएको संस्थालाई उद्धार गर्नेभन्दा पनि निगमलाई कसरी कमजोर बनाउने भन्ने षड्यन्त्र हुँदै आएकोमा निगमकै कर्मचारी चिन्तित तर, पर्यटनमन्त्री योगेश भट्टराईले भने  ‘हामीले नियमसम्मत नियुक्ति…