Follow us: Youtube Android App
सूचना-प्रविधि

[ Jun 15, 2020 ] औषधि खरिदः सेनालाई पछि सारेर फेरि स्वास्थ्य मन्त्रालयलाई अघि बढाइँदै

गत चैत १९ गते स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग औषधि खरिदको सम्झौता रद्द गर्‍याे। साथै तीन दिनभित्र अर्को प्रक्रिया अगाडि बढाउने घोषणा पनि गर्‍याे । तर सरकारले यसअघि चैत १६ गते नै आवश्यक स्वास्थ्य सामग्री नेपाली सेनामार्फत जी टु जी प्रक्रियाबाट खरिद गर्ने…

[ Jun 15, 2020 ] यस्ता छन् मेडिकल सामग्री खरिदका 'खलपात्र' र उनीहरूको स्वार्थ-कथा

काठमाडौं- देश कोरोना संक्रमण र सन्त्रासको भुमरीमा परिरहेका बेला सबैभन्दा जिम्मेवार र संवेदनशील हुनुपर्ने सरोकारवाला मन्त्रालय नै अन्योल र विवादको केन्द्र बन्दै गइरहेको छ । संकटको यो घडीमा कोरोना उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री खरिद प्रक्रिया मन्त्रालय र विभागका कर्मचारीको स्वार्थकै कारण गोलचक्करमा…

[ Jun 15, 2020 ] अन्तरिक्षमा होटेल बनाउँदै नासा

पृथ्वीमा बनेका एक से एक उत्कृष्ट तथा अचम्म लाग्दा होटलहरुका बारेमा त सुनिएकै हो । कतिपय होटल समुद्रमुनि र कतिपय होटल जमिनमुनि समेत बनेका छन् । तर यी सबै खालका होटलहरुलाई माथ दिँदै अमेरिकाले अन्तरीक्षमा एउटा होटल निर्माण गर्दैछ । हो, अमेरिकी अन्तरीक्ष…

[ Jun 15, 2020 ] गुगलका पूर्वकर्मचारीमाथि १८ करोड डलर जरिवाना

व्यवसाय सम्बद्ध गोप्य जानकारीहरु सार्वजनिक गरेको अभियोगमा गुगलका एकजना पूर्व कर्मचारीमाथि भारी जरिवाना भएको छ । अमेरिकाको सनफ्रान्सिस्को स्थित एक अदालतले गुगलका पूर्व कर्मचारी एन्थोनी लेभान्डोस्कीमाथि १७ करोड ९० लाख डलर जरिवानाको फैसला सुनाएको हो । आदेश अनुसार लेभान्डोस्कीले उक्त रकम गुगललाई क्षतिपूर्तिबापत…

[ Jun 14, 2020 ] अब निजी ल्याबले पनि कोरोना परीक्षण गर्ने, खर्च सरकारले व्यहोर्ने

काठमाडौं । सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइनेछ । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृति लिई लिइएका पीसीआर…

[ Jun 14, 2020 ] भरतपुर कोभिड ल्याबको दुःख : डाइपर लगाएर काम गर्छन् प्राविधिक

चितवन । कोरोनाविरुद्धको लडाइँमा अग्रभागमा खटिएका प्राविधिक कर्मचारीका दुःख र हैरानी सानो छैन । घरपरिवार छाडेर महिनौंदेखि क्वारेन्टिनमा बसेका उनीहरूले एकछिन पनि आराम गर्न पाउने अवस्था छैन । चितवनको भरतपुर कोभिड–१९ प्रयोगशालामा स्वावको दैनिक औसत दुईसय नमुना परीक्षण हुन्छ । माइक्रोबायोलोजिस्ट नितु अधिकारी…

[ Jun 14, 2020 ] कानुनअनुसार कर नतिरी भित्रियो बिएमडब्लू सेभेन सिरिज हाइब्रिड

काठमाडौं- जेठ १४ गते भन्सार जाँचपास गरेर भित्रिएको जर्मन बिलासी कार बिएमडब्लूको सेभेन सिरिज हाइब्रिड कार आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले कानुनअनुसार लाग्नेभन्दा आधा मात्र कर तिरेको भेटिएको छ । नेपाल लाइभलाई प्राप्त भन्सारको विवरणअनुसार कार आयातकर्ताले आधामात्र अन्तःशुल्क तिरेको पाइएको हो । सरकारले…

[ Jun 14, 2020 ] जुकरबर्गको आलोचना गर्ने फेसबुकका कर्मचारी बर्खास्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आक्षेपयुक्त तथा विवादास्पद टिप्पणीका विरुद्ध कदम नचालेको भनेर सिइओ मार्क जुकरबर्गको आलोचना गर्ने एकजना कर्मचारीलाई फेसबुकले बर्खास्त गरेको छ । फेसबुकमा युजर इन्टरफेस इन्जिनियरको रुपमा कार्यरत ब्रान्डन डेइलले आफूलाई फेसबुकले बर्खास्त गरेको ट्वीटरमार्फत जानकारी गराएका छन् । अमेरिकामा रङ्गभेद…

[ Jun 12, 2020 ] ट्विटरले हटायो १ लाख ७० हजारभन्दा बढी चीन समर्थित एकाउन्ट

काठमाडौं । ट्‍विटरले १ लाख ७० हजारभन्दा बढी चीन समर्थित एकाउन्टहरु हटाएको छ । ट्विटरले उक्त एकाउन्टहरु चीन समर्थित सन्देशलाई फैलाउने उद्देश्यका लागि एक मिसनमार्फत् सञ्‍चालन भएकाले हटाइएको जनाएको छ । जसमध्ये केही पोस्टहरु कोरोना भाइरस प्रकोपको विषयमा रहेको बताइएको छ । ट्विटरले…

[ Jun 12, 2020 ] विवादित आरडिटी परीक्षण रोक्ने तयारीमा सरकार

चौतर्फी आलोचना भएपछि सरकारले र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षण कम गर्ने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब लामो समयसम्म क्वारेन्टिनमा बसेकाहरूको मात्र एन्टिबडी भए/नभएको पत्ता लगाउन आरडिटी गर्ने तयारी रहेको जनाएका छन् । 'दुई हप्ता बढी समय क्वारेन्टिनमा…

[ Jun 12, 2020 ] गर्भपतन चक्की लिदै हुनुहुन्छ ? यस्तो छ साइड इफेक्ट

गर्भ रहनु एक सुखद क्षण हो, दम्पतीको लागि । यद्यपि यो त्यहीबेला सुखद हुन्छ जब दम्पतीले सन्तानको योजना बनाउँछन् । सन्तानको रहर पुरा गरिसकेपछिको अवस्थामा गर्भ रह्यो भने ? दम्पतीको लागि टाउको दुखाईको विषय बन्छ । असुरक्षित यौन सम्बन्ध वा सावधानी अपनाउँदा अपनाउँदै…

[ Jun 11, 2020 ] सामसुङले ल्याउँदैछ सबैभन्दा सस्तो स्मार्टफोन

सामसुङले गत डिसेम्बरमा आफ्नो इन्ट्री लेभल स्मार्टफोन ग्यालेक्सी ए ०१ ब्जारमा ल्याएको थियो । यो फोन सामसुङको ए सिरिजको फोनमध्ये सबैभन्दा सस्तो फोन हो र लोकप्रिय समेत बनिरहेको छ । अब चाहीँ सामसुङले आफ्नो ग्यालेक्सी ए ०१ लाई अझै सस्तो तथा नयाँ भर्सनमा…

[ Jun 10, 2020 ] भट्टराईको अन्तर्वार्ता प्रकरण : रेडियो नेपालका कार्यकारी निर्देशक कार्कीद्वारा राजीनामा

काठमाडौँ — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसितको अन्तर्वार्ताका कारण सरकारको निरन्तर दबाब र पेलाइमा परेका रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो पदावधि ७ महिना बाँकी छँदै राजीनामा दिएका हुन् । कार्कीले सञ्चार मन्त्रालयमार्फत् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई मंगलबार…