Follow us: Youtube Android App
रोचक-सत्य

[ Mar 01, 2021 ] ५३ वर्षअघि अन्टार्कटिकामा हराएको पर्स हात परेपछि…

पाउल ग्रिसामको वालेट ५३ वर्षअघि संसारकै पिँध अर्थात् अन्टार्कटिकामा हराएको थियो । यति लामो समय बितिसक्दा त उनले त्यो हराएको पर्स पनि बिर्सिसकेका थिए । तर ५३ वर्षपछि उनले आफ्नो त्यो हराएको पर्स हात पारे । सान डिएगोमा बस्ने ९१ वर्षका पाउलको हातमा उनको हराएको पर्स…

[ Feb 09, 2021 ] अर्बपति मुकेश आम्बानीको रहस्य – घरमा ६ सय कामदार, १७० भन्दा बढी कार

भारतका व्यापारी मुकेश आम्बानीको नाम संसारकै धनी व्यक्तिहरूको सूचीमा समावेश छ । आफ्नो कडा परिश्रम र समर्पणका साथ रिलायन्स इन्डस्ट्रीजका मालिक मुकेश आम्बानीले आफ्नो व्यापार बढाएका हुन् । आफ्नो टीमसँगै, उनले आफ्नो व्यवसायमा दिन र रात मेहेनेत गरिरहेका छन् । आम्बानी पनि शाही शैलीमा आफ्नो जीवन बिताउनका लागि परिचित छन्…

[ Nov 17, 2020 ] २२ करोडमा बिक्यो एउटा परेवा

काठमाडौं । एउटा परेवाको मूल्य कतिसम्म पर्ला ? बेल्जियममा एउटा परेवा २२ करोड रुपैयाँ भन्दा धेरै मूल्यमा बिकेको छ । बेल्जियममा एउटा रेसर परेवा १९ लाख डलरमा बिक्री भएसँगै दुनियाको सबैभन्दा महंगो परेवाको कीर्तिमान कायम गरेको छ । न्यू किम नामको उक्त…

[ Oct 18, 2020 ] सुनभन्दा महँगो किन हुन्छ ह्वेलको बान्ता ? यस्तो छ रोचक तथ्य

काठमाडौं । कहिलेकाहीँ मानिसको तालुमा आलु फल्दछ र एकै झट्कामा मान्छे रोडबाट करोडमा पुग्दछ । ताइवानमा एकजना व्यक्तिको जीवनमा यस्तै चमत्कार भएको छ । एक सुनसान टापुमा घुम्दै गरेका ती व्यक्तिले गोबरजस्तो कडा र सुख्खा चिज फेला पारे । उक्त वस्तुबाट अनौठो…

[ Oct 16, 2020 ] यी पुरुषले किन गरे सर्पसँग बिहे ?

यो दुनियाँमा कहिलेकाहीँ निकै अनौठा कुराहरु सुन्न पाइन्छ । ठूला बडाको कुरा छाडौँ, आम मान्छेले सामान्यरुपमा बिहे गर्दा चर्चाको विषय बन्दैन । तर जबकि कुनै मानिसले सर्पसँग बिहे गर्दछ, त्यो सर्वत्र चर्चाको विषय बन्दो रहेछ । थाइल्याण्डका एकजना युवकले विषालु सर्पसँग बिहे…

[ Oct 08, 2020 ] फिनल्याण्डमा प्रधानमन्त्री पद एक दिनको लागि १६ वर्षीया किशोरीलाई हस्तान्तरण !

फिनल्याण्ड : लैंगिक समानताका लागि उत्कृष्ट देशमध्ये फिनल्याण्ड पर्छ । प्रधानमन्त्री सन्ना मरिनले हालै त्यसको थप उदाहरण प्रस्तुत गरेकी छन् । १६ वर्षीया किशोरीलाई एक दिनका लागि प्रधानमन्त्रीको पद हस्तान्तरण गर्दै मरिनले उदाहरणीय कदम चालेकी हुन् । आभा मुर्तो नामकी ती किशोरी…

[ Oct 04, 2020 ] अन्तरिक्षबाट समेत अमेरिकी राष्ट्रपति चुनावमा मतदान ! यसरी हुन्छ बन्दोबस्त

हामीकहाँ विदेशमा बस्ने नेपालीहरुका लागि समेत देशमा हुने चुनावमा भोट हाल्न पाउने व्यवस्था गर्नुपर्ने आवाज उठ्दै आएको छ । विदेशमा बस्ने नेपालीहरुले नेपालमा हुने चुनावमा भोट हाल्न पाउने व्यवस्था निकट भविष्यमा हुन गाह्रै पर्ला । तर उता अमेरिकाले चाहीँ अन्तरीक्षमा रहेका आफ्ना नागरिकहरुले समेत…

[ Sep 30, 2020 ] मुसाले पायो स्वर्ण पदक !

लन्डनमा मगावा नामक एक मुसालाई पीडीएसए स्वर्ण पदक दिइएको छ । यस्तो पदक पशुहरूको बहादुरीका लागि दिने गरिन्छ । मगावा मुुसाले ३९ भन्दा बढी ल्यान्डमाइन र अन्य विस्फोटक पदार्थ पत्ता लगाइसकेको छ । ल्यान्डमाइनको भनक पाउनेबित्तिकै उसले भुइँ खोस्रिन थाल्छ अनि उसका…

[ Sep 11, 2020 ] यो हो विश्वकै महँगो तरकारी, १ किलोको मूल्य डेढ लाख रुपैयाँ

काठमाडौं । मान्छेले खाने तरकारी यतिसम्म महँगो हुन्छ भन्ने कुरा जो कोहीलाई पत्यार नलाग्न सक्दछ । तर यो दुनियामा एउटा यस्तो तरकारी छ, जसको मूल्य एक किलोकै झण्डै डेढ लाख रुपैयाँ पर्दछ । सोही कारण यो तरकारी विश्वकै सबैभन्दा महँगो तरकारी बनेको…

[ Sep 08, 2020 ] अमेरिकाको यो शहरमा छैन मोबाइल, वाईफाई र रेडियो : कस्तो होला जनजीवन ?

काठमाडौं — आजकलका मानिसको सबभन्दा प्यारो वस्तु मोबाइल फोन बनेको छ । उनीहरू जतिखेर पनि मोबाइलमा झुण्डिरहेका भेटिन्छन् । तर अमेरिका जस्तो विकसित देशमा एउटा यस्तो शहर छ, जहाँ न मोबाइल छ, न वाईफाई छ, न रेडियो छ । वेस्ट भर्जिनियामा पोकाहोन्टास…

[ Sep 01, 2020 ] महिलाको मुखबाट निकालियो चार फिट लामो सर्प, सुतिरहेका बेला शरीरभित्र पसेको दाबी

रसियाकी एक महिलाको मुखबाट चार फिटको सर्प निकालेको भिडियो सार्वजनिक भएपछि यसले व्यापक चर्चा बटुलिरहेको छ । डेली मेलले रिपोर्टलाई उद्धृत गर्दै महिला लेभासी गाउँमा रहेको दागेस्तेनस्थित आफ्नो घरको आँगनमा सुतिरहेका बेला उक्त सर्प उनको शरीरभित्र प्रवेश गरेको जानकारी दिएको छ ।…

[ Aug 30, 2020 ] भुस्याहा बिरालोलाई सेक्योरिटी गार्डको जागिर !

काठमाडौं । अहिले संसारमा फैलिरहेको कोरोना भाइरस महामारीका कारण करोडौँ मानिसहरुले आफ्नो जागिर तथा व्यवसाय गुमाएर बेरोजगार बनिरहेका छन् । तर मानिसहरुले रोजगारी गुमाइरहेको यो मौकामा अष्ट्रेलियामा चाहिँ एउटा बिरालोले गज्जबको जागिर पाएको छ । कसैकोमा पनि नपालिएको अर्थात् भुस्याहा वा छाडा…

[ Aug 17, 2020 ] संसारका यस्ता पाँच भयानक पेन्टिङ जसलाई अज्ञात स्थानमा लुकाउनुपर्‍यो

युक्रेनकी कलाकार स्वेतलाना टेलेट्सले हुन त धेरै तस्बिर बनाएकी छिन् । उनका थुप्रै पेन्टिङ निकै चर्चित पनि रहे । द रेन वुमन शीर्षकबाट यो तस्बिरमा वर्षाको बीचमा एक स्त्रीको आकृति देखिन्छ । कालो र सेतो रङबीच हल्का हरियो रङको झलक पनि छ…