Follow us: Youtube Android App
Somersby Nepal
प्रवास

स्वीट्जरल्याण्डमा स्वदेशी खानाको प्रवर्द्धन गर्दै नेपाली सेफ [ Dec 13, 2017 ]

अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाली मौलिक परिकारको प्रवद्र्धन तथा विस्तार गर्ने उद्देश्यले स्वीट्जरल्याण्डको थनमा नेपाली सेफ कुमार चालिसेले ‘टेस्टिङ नेपाल’ नामक विशेष कार्यक्रम संचालन गरेका छन् ।

एनआरएनएको प्रमुख संरक्षकमा डा. महतो, सल्लाहकार र सदस्य पनि मनोनित [ Dec 09, 2017 ]

काठमाण्डौ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका महत्वपूर्ण पदहरुमा मनोनयन गरेको छ…

एनआरएन अमेरिका जोकर बनेको क्षण [ Dec 07, 2017 ]

काठमाडौं । एयरपोर्टबाट घरतिर जँदै गर्दा बाटोमा चम्केका बत्तीले मनलाई प्रफुल्लित बनाइरहेको थियो। दिपावालीको आगमनले होला, राजधानी टल्कन…

जापानमा समुद्रमा हामफालेर एक युवाद्धारा आत्महत्या [ Dec 06, 2017 ]

काठमाडौं  ।  जापानमा एक नेपाली युवाले समुद्रमा हाम फालेर आत्महत्या गरेका छन् । नवलपरासी गैडाकोटका ३० बर्षिय कुमार तिमिल्सीनाले मंगलबार आत्महत्या गरेका हुन् । 

जापानी उप-विदेशमन्त्री चुनाव पर्यवेक्षणका लागि आउँदै [ Dec 05, 2017 ]

काठमाडौं । जापानका संसदीय उप-विदेशमन्त्री इवाओ होरी आसन्न दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको पर्यवेक्षणका लागि नेपाल आउने भएका छन् । उनी एक पर्यवेक्षक टोलीको नेतृत्व गर्दै बुधबार…

राजन थपलियालाई युथ रिकग्निसन अवार्ड-२०१७ [ Dec 04, 2017 ]

 न्यूयोर्क । २८ वर्षको युवा उमेरमा नै १२ वटा पुस्तक प्रकाशन गरिसकेका नेपाली अमेरिकन युवा लेखक राजन थपलियालाई युथरिकग्निसन अवार्ड प्रदान गरिएको छ । अमेरिकामा १० वर्षदेखि संचालित…

विदेशमा रहेका नेपालीका लागि ५० करोडको ‘वैदेशिक बचतपत्र’ जारी [ Dec 03, 2017 ]

काठमाडौं, । नेपाल राष्ट्र बैंकले बैदेशिक रोजगारीमा रहेका नेपाली एवं गैरआवासिय नेपालीलाई लक्षित गरी बैदेशिक रोजगार बचतपत्र जारी गरेको छ ।

प्रवासीद्वारा सामुदायिक विद्यालयलाई १३ लाख सहयोग [ Nov 30, 2017 ]

 पर्वत । सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि रोजगारीका लागि हङकङमा बस्दै आएका प्रवासीले ठूलो धनराशि सहयोग गरेका छन् ।

युएईमा नेपाली युवती बलात्कृत भएपछि आत्महत्या गरेको भिडियो सार्वजनिक भएपछि छानबिन शुरू [ Nov 29, 2017 ]

युएई l बलात्कारपछि आफ्नै कोठामा झु्ण्डिएर आत्महत्या गरेकी एक नेपाली चेलीको आत्महत्याको भिडियो सार्वजनिक भएपछि त्यसले ठूलो तरङ्ग ल्याएको छ ।

दुबईमा पहिलोपटक खुल्ला लोकदोहोरी प्रतियोगिता, सीता स्मृति राईले जितिन् उपाधि [ Nov 20, 2017 ]

युएई । रोजगारीका लागि युएईमा रहेका नेपाली लोकगीतका पारखीहरुबीच खुल्ला लोकदोहोरी प्रतियोगिता सम्पन्न भएको छ । सामाजिक सञ्जालबाट विकसित हुँदै आएको यस्तो लोकदोहोरी प्रतियोगिता दुबईको मञ्चमा पहिलो पटक…

कतारमा विदेशी कामदारको मासिक न्युनतम तलब ७५० रियल [ Nov 17, 2017 ]

दोहा l सन् २०२२ को विश्वकप फुटलबलको आयोजक कतारले विदेशी कामदारका लागि न्युनतम तलब निर्धारण गरेको छ। कतारको श्रम मन्त्रालयले निर्धारण गरेअनुसार अब विदेशी कामदारको मासिक तलब ७५०…

राष्ट्रपति भण्डारी अबुधाबीबाट स्वदेश फिर्ता [ Nov 16, 2017 ]

काठमाडौँ l राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्स (युएई) को चार दिने औपचारिक भ्रमण सम्पन्न गरी आज काठमाडौँ फिर्ता भएकी छिन्।

१४ वर्षदेखि मृत्युदण्ड कुरिरहेका अमरबहादुर बमले पाउलान त आममाफी ! [ Nov 16, 2017 ]

युएई l राष्ट्रपति विद्यादेवी भण्डारीले मृत्युदण्डको सजाय सुनाईएका नेपाली नागरिक अमरबहादुर बमले आममाफी पाउने आशा व्यक्त गर्नुभएको छ ।