Follow us: Youtube Android App
बैङ्किङ-शेयर

[ May 14, 2021 ] सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँड, १४ लाख बढीले नपाउँदा चारजनालाई ११ कित्ता

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आज बाँडफाँड  भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलले आज बिहान ११ बजे आईपीओ बाँडफाँड गरेको  हो । कम्पनीले यही वैशाख १७ देखि २१ गतेसम्म प्रतिकित्ता १००…

[ May 12, 2021 ] हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच बिहीबार औपचारिक मर्जर

लामो समयदेखि चर्चा चलेको हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरको औपचारिक सम्झौता बिहीबार हुने भएको छ। बिहीबार ठमेलस्थित एलफ्ट होटलमा एक समारोह आयोजना गरी मर्जरको घोषणा गर्ने कार्यक्रम छ। हिमालयन बैंकका अध्यक्ष तुलसी प्रसाद गौतम…

[ May 12, 2021 ] सहकारी संघ-संस्थालाई अत्यावश्यक बाहेकका सेवा स्थगन गर्न विभागको निर्देशन

काठमाडौं । निषेधाज्ञाका बीच पनि सेवा सन्चालन गरिरहेका सहकारी संघ, संस्थाहरुलाई अत्यावश्यक बाहेकका सबै सेवाहरु तत्काल स्थगन गर्न सहकारी विभागले देशव्यापी अपिल गरेको छ ।  कोरोना भाइरस (कोभिड–१९) महामारीको दोस्रो लहरले मुलुकलाई आक्रान्त पार्दै लगेपछि विभागले अवस्था सहज नभए सम्मका लागि सहकारीलाई नियमित सेवा स्थगन गर्न आग्रह गरेको…

[ Apr 26, 2021 ] निषेधाज्ञाको हल्लाले लगानीकर्ता आतिए, सेयर बजार झनै घट्यो

काठमाडौं । कोरोना सक्रमण बढ्दै गएपछि निषेधाज्ञा हुने हल्लाले सेयर बजारका लगानीकर्ता आतिएको देखिएको छ । लगानीकर्ता आतिदा बजार झनै ओरालो लागेको छ । निषेधाज्ञाको हल्लाले लगानीकर्ता पैसा जोहो गर्न लागेको आशंका विश्लेषकहरुले गरेका छन् । यद्यपि आज मात्रै बजार घटेको भने होइन । केही दिन देखि बजार…

[ Apr 20, 2021 ] झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम भने घट्यो

काठमाडौं । मंगलबार सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक झिनाे अंकले वृद्धि भएकाे छ । दिनभर तीव्र उतारचढाव देखिए पनि कारोबार बन्द हुँदा भने ०.१० प्रतिशत अर्थात २ दशमलव ६८ अंकले मात्रै नेप्से परिसूचक बढेको छ । उता…

[ Apr 18, 2021 ] सेयरमा चलखेल गरेको भन्दै जनरल इन्स्यारेन्सका सञ्चालक दीपेन्द्र अग्रवाललाई कारबाही

काठमाडौं । जथाभावी सेयर किनेको भन्दै जनरल इन्स्यारेन्स कम्पनीका सञ्चालक नै कारबाहीमा परेका छन् । बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिले जनरल इन्स्यारेन्स कम्पनीका सञ्चालक दीपेन्द्र अग्रवाललाई कारबाही गरेको हो । समितिले अग्रवाललाई सञ्चालक पदबाट निलम्वन गरी अनुसन्धान…

[ Apr 08, 2021 ] १६ कम्पनीको ६ अर्ब रुपैयाँको आईपीओ आउँदै

काठमाडौँ l सेयर बजारले हरेक दिन नयाँ रेकर्ड बनाइरहेका बेला थप १६ कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन् । सेयर निष्कासन अनुमतिका लागि ती कम्पनीले नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिइसकेका छन् । सामान्यतया बोर्डबाट अनुमति…

[ Apr 05, 2021 ] तेस्रो दिनसम्म ९ लाख ३५ हजारभन्दा बढीले भरे रु रु जलविद्युतको आईपीओ

काठमाडौं । शुक्रवारदेखि सार्वजनिक निष्कासनमा आएको रु रु जलविद्युत परियोजनाको आईपीओ तेस्रो दिन आइतवारसम्म ९ लाख ३५ हजार ४८७ जनाले भरेका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार आइतवार साझ ५ बजेसम्म यी आवेदकहरुे १…

[ Apr 03, 2021 ] हिमालयन बैंकबाट ६ अर्ब लिएर बाहिरिने भयो पाकिस्तानको हबिब बैंक

हिमालयन बैंकमा सेयर स्वामित्व रहेको पाकिस्तानी हबिब बैंक लगानीकर्ताबाट बाहिरिने भएको छ। विगत केही वर्षदेखि बाहिरिने चर्चा भए पनि अबचाहिँ नेपालकै संस्थापक सेयरधनीहरुलाई आफ्नो सेयर बिक्री हबिब बाहिरिने पक्का भएको हो।

[ Apr 02, 2021 ] रुरु जलविद्युतको आइपीओ आजबाट

काठमाडौं l रुरु जलविद्युतले आज (चैत २० गते) बाट सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्न लागेको छ । कम्पनीले २० रुपैयाँ प्रिमियमसहित १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशन गर्न लागेको हो…

[ Mar 23, 2021 ] सिभिल सहकारीको १ अर्ब हिनामिना गरेको भन्दै सम्पत्ति शुद्धीकरणले रोक्का गर्‍यो इच्छाराज तामाङक

काठमाडौं– सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वसांसद तथा व्यवसायी इच्छाराज तामाङको सबै बैंक खाता रोक्का गरेको छ। तामाङ सञ्चालक रहेको सिभिल बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेर व्यक्तिगत लाभ आर्जन गरेको भन्दै विभागले उनका सबै सम्पत्ति रोक्का गरी छानविन अघि बढाएको हो।

[ Mar 09, 2021 ] डेपुटी गभर्नरमा ढुंगाना र मिश्र नियुक्त

सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम ढुंगाना र बमबहादुर मिश्रलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ढुंगाना र मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो।

[ Mar 09, 2021 ] काठमाडौं भ्युटावरका ठेकेदार भेटवालसहित ६ पक्राउ, १७ जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं भ्युटावर बनाइरहेका ठेकेदार तथा इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका सञ्चालक मनोजकुमार भेटवालसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। भेटवालसहित छ जनालाई आयोगले पक्राउ समेत गरिएको आयोगका सहप्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए।