[ Apr 25, 2023 ] बजेटमा विकास खर्च काटिंदै, भौतिक पूर्वाधारकै सिलिङ ५४ अर्बले कम
काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१का लागि गामी १५ जेठमा आउने बजेटमा विकास बजेट नै ठूलो मात्रामा घट्ने भएको छ । वर्षैसाल बढ्दै गएको बजेट स्रोत खुम्चिएपछि आगामी वर्ष विकास खर्च नै घटाउन लागिएको हो । राजस्व कम…
[ Apr 24, 2023 ] उद्यमबिनाको समृद्धि सपना
संसारका विकसित देशहरूले जे जति प्रगति, उन्नति गरे ती सबै उद्योगधन्दामार्फत नै गरे। युरोपलाई नयाँ युगमा प्रवेश गराएकै औद्योगिक क्रान्तिले थियो। उनीहरूले उता औद्योगिक क्रान्ति सुरु गर्दा नेपालमा पनि पहिलोपटक उद्योग सुरु भएको थियो। मुलुकको पहिलो उद्योग विराटनगर जुट मिल्स भने आज इतिहासको गर्तमा पुगेको छ। त्यसपछि मुलुकमा…
[ Apr 24, 2023 ] साढे २८ अर्ब सकियो, रेलवे ट्र्याक पनि बनेन
काठमाडौँ — पूर्व–पश्चिम विद्युतीय रेलमार्ग आयोजना सुरु भएको १५ वर्ष भयो । यस अवधिमा निर्माण, अध्ययन र मुआब्जामा मात्र २८ अर्ब ४६ करोड ३४ लाख रुपैयाँ खर्च भयो । तर अहिलेसम्म रेल गुड्ने ट्र्याकबेल्ट निर्माण पनि सकिएको छैन ।
[ Apr 23, 2023 ] नलगाडमा ६ अर्ब सकियो, अझै बनेन डीपीआर
आयोजनामा लगानी गर्न जापानी अन्तर्राष्ट्रिय सहयोग नियोगको इच्छा जाजरकोट — नलगाड जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) ६ वर्ष बित्दा पनि पूरा हुन सकेको छैन । डीपीआरका लागि अहिलेसम्म झन्डै ६ अर्ब रुपैयाँ सकिएको छ । डीपीआरको काम अस्ट्रेलियन कम्पनी स्मेक, अमेरिकन एमडब्लूएच र नेपालको उदय…
[ Apr 20, 2023 ] भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु‚ ८ घाइते
सुर्खेत — भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । जाजरकोट-डोल्पा सडक खण्डअन्तर्गत जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको आठबीसकोट जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा त्यहाँ काम गरिरहेका दुई जना श्रमिकको ज्यान गएको प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
[ Apr 17, 2023 ] भारतीय लगानीका ७ सय योजना अलपत्र, ठेक्का तोड्ने तयारी
भारतीय निर्माण कम्पनीले लामो समयसम्म अलपत्र पारेका योजना तोड्ने विषयमा भारतीय पक्षसँग छलफल भएको छ। समस्याग्रस्त छ–सात ठेक्का तोड्ने विषयमा छलफल भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। भारतीय लगानीका र भारतीय कम्पनीले जिम्मेवारी लिएर लामो समय काम नगरी अलपत्र पारेका…
[ Apr 16, 2023 ] निमित्तको भरमा नयाँ सहर आयोजना
काठमाडौँ — नयाँ सहर आयोजना सुरु भएको १३ वर्ष भयो । यस अवधिमा सहरको संख्या ५४ पुर्याइएको छ । तर प्रगति आशालाग्दो छैन । जब कि आयोजना सुरु भएदेखि नै निमित्तको भरमा काम चलाउनुपरेको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको नयाँ सहर आयोजना समन्वय कार्यालयले यसमा काम गरिरहेको छ…
[ Apr 15, 2023 ] जनता आवासले बनाएका घर : कतै अपुरो, कतै रातो चिह्न, कतै दलितसँग मागिन्छ ३० हजार
सिरहा । ‘सरकारले बनाइदिएको घर हो यो,’ ३२ वर्षीय हिरालाल सदायले आफू बस्ने घर देखाउँदै भने, ‘यो रातो चिह्न सरकारका मान्छेले नै लगाएका हुन् ।’ दुईवटा कोठा निकालेर, इँटाको गारो उठाइएको छ, तर छानो ह्वाङ्ग छ । एउटा…
[ Apr 15, 2023 ] हेटौँडा र काठमाडौँ जोड्ने सबैभन्दा छोटो सडक - प्राथमिकतामा नपर्दा काम सुस्त
हेटौँडा, वैशाख २ गते । बागमती प्रदेशको राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँ जोड्ने सबैभन्दा छोटो मार्ग महालक्ष्मीखोला–चखेल–सतुङ्गल सडक स्तरोन्नतिसहित कालोपत्रे हुने भएको छ। ट्र्याक निर्माण भएको दुई दशकभन्दा लामो समय भइसक्दा पनि राजनीतिक स्वार्थ र द्वन्द्वका कारण…
[ Apr 15, 2023 ] बाजुरामा पनि पुल अलपत्र
बाजुरा : बुढीगंगा नगरपालिका– ८ को बेतालमाण्डां डेल्टा सडकखण्डको बार्जुगाड नदीमा निर्माणाधीन पुल ७ वर्षदेखि अलपत्र रहेको छ। खप्तड छेडेदह गाउँपालिका– ३ र बुढीगंगा नगरपालिका– ४ मा रहेको पुल अलपत्र रहेको हो। तत्कालीन जिल्ला विकास समितिले २०७३ सालमा…
[ Apr 13, 2023 ] विकासमा एक फड्को रेल
जनकपुरधाम : नेपालमा ब्रिटिस–भारत सरकारले सन् १९२७ मा आमलेखगन्ज–रक्सौल ३९ किलोमिटर र सन् १९३७ मा जनकपुर–जयनगर ४५ किलोमिटर रेल मार्ग निर्माण गरेको थियो। तर, पछि जनकपुर–जयनगर रेल्वेलाई महोत्तरीको विजलपुरासम्म विस्तार भयो। विस्तारको केही दिन नबित्दै जनकपुर–विजलपुर २२ किलोमिटर…
[ Apr 12, 2023 ] निर्माण सम्पन्न हुने भाका आउनै लाग्दा काम सुरु नै भएन
सुर्खेत। पश्चिम जाजरकोटको छेडा–चाँदे सडक खण्डको बीचमा रहेको साल्म खोलामा यातायात सञ्चालन गर्ने पुल निर्माण गर्ने भाका नजिकिँदै गर्दा पुल निर्माणको काम नै सुरु गरिएको छैन। भौतिक पूर्वाधार कार्यालय जाजरकोटले २०७८ सावन २९ गते नेपाल मेगा सिस्ने जेभी…
[ Apr 12, 2023 ] पहरो फुटाउने फाइल नै हरायो
भरतपुर । विस्फोटक पदार्थको अभावमा पहाड फोर्न नसक्दा नारायणगढ–मुग्लिन सडकअन्तर्गतको तुइन खोलामाथिको पुल निर्माण कार्य लामो समयदेखि रोकिएको छ । पुलसँगै रहेको पहाड काट्न विस्फोट नै गर्नुपर्ने तर त्यसका लागि आवश्यक पर्ने बारुदको खरिद प्रक्रिया ढिला हुँदा समस्या भएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकृत कृष्ण आचार्यले जानकारी दिनुभयो…