[ May 05, 2018 ] एयरपोर्ट र पशुपति सफा गर्नेले वीर अस्पताल पनि सफा गर्दै, भोलिदेखि अभियान थालिने
काठमाडौं l वीर अस्पताल, नाम सुन्नेबित्तिकै धेरैको अनुमान हुन्छ, फोहोर अनि गन्हाउने पुरानो अस्पताल। किनकि जताततै फोहोर र गन्हाउने अस्पतालका रुपमा चिनिएको यो बूढो अस्पतालमा पछिल्ला केही महिनायता सुधार आइरहेको छ। तर, बिरामीले अनुभूति नै गर्ने गरी भने सुधार अाएको देखिँदैन।
[ May 04, 2018 ] विश्व मिड्वाइफ दिवस मनाइने
काठमाडौं । ‘मिड्वाइफहरु गुणस्तरीय सेवातिर’ भन्ने नारासहित आठौंं विश्व मिड्वाइफ दिवस शनिबार (भोलि) नेपालमा पनि विभिन्न कार्यक्रम मनाइने भएको छ । शुक्रबार मिड्वाइफ्री सोसाइटी अफ नेपालले राजधानीमा पत्रकार सम्मेलन गर्दै आमा र नवजात शिशुहरुको…
[ May 03, 2018 ] ११ वर्षदेखि स्वास्थ्यकर्मी सम्पर्कविहीन, जागिर कायमै !
जाजरकोट । बिना जानकारी ९० दिनसम्म लगातार गयल भए कुनै पनि कर्मचारीको जागिर स्वतः अवकाश हुने कानूनी प्रावधान छ, तर ११ वर्षसम्म कार्यालयमा हाजिर नहुँदा पनि जिल्ला अस्पताल, जाजरकोटमा कार्यरत एकजना स्वास्थ्यकर्मीको जागिर कायमै छ । …
[ May 02, 2018 ] पाठेघर खस्ने समस्याबारे खुल्दै मधेसी महिला
१९ वैशाख, नेपालगञ्ज । बाँके शमशेरगञ्जकी मीना (परिवर्तित नाम) आफू आङ (पाठेघर) खस्ने समस्याबाट ग्रसित हुँदा पनि अज्ञानताका कारण पीडा खपेरै रोग लुकाएर बस्न बाध्य थिइन् । उनी आफूलाई परेको पीडा भन्न सक्ने अवस्थामा थिइनन् । पाठेघर खस्ने र यौन…