कर्कट

( हि, हू, हे, हो, डा, डी, डू, ड़, डे, डो ) -केही खर्च भए पनि काममा लगानी बढाउने समय छ। तत्काल उद्देश्य भने पूरा नहुन सक्छ। शोखले खर्च बढाउनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। आफन्तजनबाट टाढिनुपर्ला। पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ। तापनि प्रयत्न गर्दा चिताएको काम सम्पादन हुनेछ। अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ।