Follow us: Youtube Android App
चितवनका किसानलाई यो वर्ष पनि मलकै चिन्ता
२० जेठ २०७८

चितवन । चितवनमा धानको बीउ राख्ने समय सुरु भएसँगै किसानहरु मल नपाइने चिन्तामा छन् । यसपटक पनि मलको अभाव हुने भन्दै किसान चिन्तित भएका हुन् ।

गत वर्ष कोरोना महामारीकोसमेत बेवास्ता गर्दै किसानहरू मल लिन निकै लामो लाइन बस्नु परेको थियो । कृषि सामग्री कम्पनी लिमिटेडले कूल मागको ७० प्रतिशत र साल्ट टे्रडिङले ३० प्रतिशत मलको आपूर्ति गरेका हुन्छन् ।

जिल्लामा किसानको हातमा मल वितरणको जिम्मा विभिन्न कृषि सहकारी तथा एग्रोभेटहरुलाई दिएको हुन्छ ...

समाचार स्रोत :