Follow us: Youtube Android App
तौल घटाउन र स्वस्थ मुटुका लागि बियाँ र काजु-बदाम
१३ माघ २०८०

काजु–बदाम खान कतिको मन लाग्छ? तपाईंलाई गेडागुडी (बियाँ) र काजु–बदामको भिन्नता थाहा छ? हामी यी खानेकुरा स्वास्थ्यका लागि उपयोगी भएको सुन्छौँ र खाने सल्लाह पाइरहेका हुन्छौँ।

यी खानेकुरा सुरु गर्नेका लागि बियाँबारे जानकारी दिऊँ। यो भनेको कुनै पनि बिरुवाको सुरुवात हो। यसभित्र ‘एन्डोस्पर्म’ रहेको हुन्छ जुन आफैँमा एउटा धनी पौष्टिक स्रोत हो।

धेरै काजु–बदामजन्य खानेकुरा जस्तै कटुसलगायत फलफूलका बियाँ हुन्। तिनमध्ये धेरैजसो हामी खेर फाल्छौँ ...

समाचार स्रोत :