Follow us: Youtube Android App
मृतकको जग्गा नक्कली मालिक खडा गरी बेचियो, १० जना पक्राउ
९ बैशाख २०७८

मृतकको नाममा रहेको जग्गा किर्ते गरेर बेचबिखन गरेको आरोपमा १० जना पक्राउ परेका छन्।

झापाको विर्तामोड नगरपालिका १ स्थित महेन्द्र राजमार्गसँग जोडिएको स्वर्गीय टुंगबहादुर बस्नेतको नाममा रहेको जग्गा बेचविखन गरेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

कित्ता नं ४१८३ को १ कठ्ठा १३.७५ धुर क्षेत्रफल रहेको जग्गालाई भू–माफियाहरुको गिरोहले संगठित रुपमा योजना बनाएर बेचबिखन गरेको पाइएको झापा प्रहरीले जनाएको छ।

मृतक टुंगबहादुर बस्नेतको नागरिकतामा भएको विवरण समावेश गरेर अर्कै व्यक्ति खडा गरिएको थियो ...

समाचार स्रोत :