Follow us: Youtube Android App
‘फ्लाइङ सिख’ मिल्खा सिंहको निधन
५ असार २०७८

नयाँदिल्ली l ‘फ्लाइङ सिख’ को नामले चर्चित मिल्खा सिंहको शुक्रबार राति चन्डीगढमा निधन भएको छ । इन्डियन एक्सप्रेसका अनुसार ९१ वर्षीय सिंहलाई गत महिना कोरोना भाइरस संक्रमणले छोएको थियो ।

गत साता मात्रै कोरोना संक्रमणका कारण उनकी पत्नी निर्मल कौरको पनि निधन भएको थियो । सन् १९५८ को कमनवेल्थ गेम्स र १९६० को ओलम्पिक्समा सहभागी सिंहलाई संक्रमण भएपछि मे २४ मा मोहालीको निजी अस्पतालमा भर्ना गरिएको थियो ।

मे ३० मा उनलाई त्यस अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई जुन ३ मा नेहरु अस्पतालमा फेरि भर्ना गरिएको थियो । त्यति बेला उनमा अक्सिनको स्तर घटेको थियो ...

समाचार स्रोत :