Follow us: Youtube Android App
निर्दोष छन् भन्दै हिँड्ने प्रधानमन्त्री ओलीले किन रिहा गर्दैनन् रेशम चौधरीहरूलाई ?
१६ माघ २०७७

टीकापुर घटना भएको छ वर्ष बितिसकेको छ । त्यसको चर्चा भने अझै सेलाएको छैन । त्यही घटनाका कारण जननिर्वाचित भइसकेका रेशम चौधरीलगायतका व्यक्ति थुनामा छन् ।


उक्त घटनाका आरोपी अझै भागीभागी हिँड्नु परेको छ । टीकापुरका जनताको मनबाट त्रास अझै हराएको छैन । कतिबेला के हुने हो कुनै ठेगान छैन । यता रेशम चौधरीलगायतका नेताको रिहाइ तथा मुद्दा फिर्ताका विषयमा दिनहुँ चर्चा हुन्छ । राजनीतिक दल (जसपा) देखि लिएर विभिन्न सामाजिक सङ्घ संस्थाले अवाज उठाइरहेका छन् । तर मुद्दा केही तलमाथि भएको छैन, झन् कडा हुँदै गएको छ ...

समाचार स्रोत :