Follow us: Youtube Android App
स्पेसएक्सको रकेटमा चढेर नासाका अन्तरिक्षयात्री अन्तरिक्षतर्फ प्रस्थान, ६ महिना उतै बस्ने
११ बैशाख २०७८

नासाका चार अन्तरिक्षयात्री शुक्रबार ६ महिनाका लागि अन्तरिक्षमा गएका छन्।

नासाको केनेडी स्पेस सेन्टरबाट स्पेसएक्सको स्पेसएक्स क्रु ड्र्यागन रकेटमा उनीहरु अन्तरिक्षतर्फ सफलतापूर्वक प्रस्थान गरेको सीएनएनले जनाएको छ।

स्पेसएक्स विश्वकै दोस्रो धनाढ्य व्यक्ति इलोन मस्सकको कम्पनीको हो। नासाले पछिल्लो समय स्पेसएक्सको उत्पादनलाई प्रयोग गरेसँगै यसको विश्वसनियता बढ्दै गएको छ ...

समाचार स्रोत :