Follow us: Youtube Android App
सहुलियत कर्जा : १० क्षेत्रमा सरकारले दियो २२ अर्ब अनुदान, कुनमा कति?
११ चैत्र २०८०

साउनदेखि माघ मसान्तसम्म प्रदान गरिएको सहुलियतपूर्ण कर्जाको लागि सरकारले उक्त अनुदान दिएको हो।

सरकारले १० वटा क्षेत्रमा सहुलियतपूर्ण कर्जा दिँदै आएको छ। २ खर्ब १४ अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएकोमा व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा १ खर्ब २९ अर्ब रुपैयाँ प्रवाह भएको छ।

शिक्षित युवा स्वरोजगार कर्जा ७ करोड रुपैयाँमात्रै स्वीकृत भएको छ भने विदेशबाट फर्किएका युवा परियोजना कर्जा ६७ करोड रुपैयाँ स्वीकृत भएको छ।

त्यस्तै, महिला उद्यमशील कर्जा ८१ अर्ब ५१ करोड स्वीकृत भएको छ। दलित समुदाय व्यवसाय विकास कर्जा ६६ करोड मात्रै गएको छ ...

समाचार स्रोत :