Follow us: Youtube Android App
आज रातिबाट आन्तरिक हवाइ उडान बन्द गर्ने सरकारको निर्णय
१९ बैशाख २०७८

सरकारले आज आइतवार रातिबाट आन्तरिक हवाइ उडान बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस संक्रमण रोकथामका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसमा उडान बन्द गर्ने निर्णय भएको हो ।

मन्त्रिपरिषद् बैठकले उडान बन्द गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए ।

यसअघि सीसीएमसीले आन्तरिक हवाइ उडान सँगसँगै कोरोना बढी प्रभावित देशका बाह्य उडान समेत बन्द गर्न सिफारिस गरेको थियो ...

समाचार स्रोत :