Follow us: Youtube Android App
व्यवस्था उल्ट्याउने षडयन्त्र भइरहेको छ : बाबुराम भट्टराई
२८ जेठ २०७८

काठमाडौं । जनता समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले अहिले व्यवस्था उल्ट्याउने षडयन्त्र भइरहेको बताएका छन् ।

सर्वदलीय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै देशी विदेशी शक्ति यसमा लागिपरेको बताएका थिए ।

“संविधान मन नपराउने शक्ति यसमा खेलेका छन्,” उनले भने, “सचेत भएर अघि बढ्न सकेनौँ भने व्यवस्था उल्ट्याइदिने तयारी भइरहेको छ ।” ...

समाचार स्रोत :