Follow us: Youtube Android App
माधव नेपालविरुद्ध भइरहेका आन्दोलन र धम्की बन्द गर्न माग
६ साउन २०७८

काठमाण्डाै । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले ओली पक्षका कार्यकर्ताले गरेका प्रदर्शन र उग्र क्रियाकलाप तत्काल रोक्न माग गरेको छ ।

नेपाल पक्षको आज बुधवार बसेकाे स्थायी कमिटीको बैठकले एकता प्रक्रिया चलिरहेको अवस्थामा वरिष्ठ नेता माधवकुमार नेपाललाई भौतिक कारबाहीको धम्की दिने, चर्का नाराबाजी गर्ने, पुतला दहन गर्ने लगायतका गैर राजनीतिक क्रियाकलाप आपत्तिजनक भएको निष्कर्ष निकालेको छ ...

समाचार स्रोत :