Follow us: Youtube Android App
२४ घण्टामा २ हजार ८ सय ३८ जनामा काेराेना पुष्टि, १ हजार ४ सय ७५ जना सङ्क्रमणमुक्त
६ साउन २०७८

काठमाण्डाै । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार आठ सय ३८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । आठ हजार सात सय १५ जनाको पीसीआर र तीन हजार नौ सय एक जनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार आठ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमण पुष्टि हुनेको सात लाख २४ हजार चार सय ५५ पुगेको छ ...

समाचार स्रोत :