Follow us: Youtube Android App
बालुवाटारमा विप्लवले गरे प्रधानमन्त्री र गृहमन्त्रीसँग छलफल
६ साउन २०७८

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर कुराकानी गरेका छन्।

बुधबार विप्लवसहित नेपाल कम्युनिष्ट पार्टीका नेतहरूले बालुवाटार पुगेर प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग कुराकानी गरेका हुन्।

प्रधानमन्त्री र गृहमन्त्रीसँग विप्लवलगायत नेताले भेटवार्ता गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ ...

समाचार स्रोत :