Follow us: Youtube Android App
अर्कै खेलको व्यवस्थापक बनेर जापान पुगे नेपालका पाँच जना
६ साउन २०७८

विश्व खेलकुदको कुम्भ मेला टोकियो ओलम्पिक गेम्स २०२० शुक्रबारदेखि सुरू हुँदैछ।

कोरोना महामारीका बीच हुन लागेको यसपटकको ओलम्पिकमा नेपालको २६ सदस्यीय टिमले सहभागिता जनाउँदैछ। जसमा पाँच खेलाडी र चार प्रशिक्षक छन्।

बाँकी १७ जना अफिसियलको रूपमा सहभागी हुने नेपाल ओलम्पिक कमिटीको भनाइ छ ...

समाचार स्रोत :