Follow us: Youtube Android App
माधव नेपालका कारण अड्कियो मन्त्रिपरिषद् विस्तार
६ साउन २०७८

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको समूह अनिर्णित हुँदा मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई अझै केही समय लाग्ने भएको छ। आइतवार राति विश्वासको मत पाएका देउवाले अहिलेसम्म आफ्नो क्याबिनेटमा कांग्रेसका दुई र माओवादीका दुईजनालाई मात्रै मन्त्री बनाएका छन्।

सुरुमा चारजनालाई मन्त्री बनाएका देउवाले पाँच दलीय गठबन्धनका सदस्यहरु अनिर्णित हुँदा मन्त्रिपरिषद् विस्तार गर्न नसकेका हुन्। बुधबार नै बसेको माधव नेपाल पक्षको स्थायी कमिटी बैठकले एमाले एकतामै जोड दिएको छ ...

समाचार स्रोत :