Follow us: Youtube Android App
सेप्टेम्बर ११ अघि सबै अमेरिकी सैनिकले अफगानिस्तान छाड्ने
१ बैशाख २०७८

अमेरिकी अधिकारीहरूले त्यहाँका सञ्चारमाध्यमलाई राष्ट्रपति जो बाइडनले आगामी सेप्टेम्बर ११ तारिखअघि सबै अमेरिकी सैनिकहरूले अफगानिस्तान छाड्ने घोषणा गर्न गइरहेको बताएका छन्।

गत वर्ष तालिबान र ट्रम्प प्रशासनबीच भएको सम्झौताअनुसार अमेरिकी सैनिकहरूले आगामी मे महिनासम्ममा अफगानिस्तान छाड्नुपर्ने थियो।

आगामी सेप्टेम्बर ११ तारिखमा अमेरिकास्थित वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनमा हमला भएको २० वर्ष पुग्दैछ...

समाचार स्रोत :