Follow us: Youtube Android App
कतारी रियाल चलनचल्तीबाट हटाउँदै कतार सेन्ट्रल बैंक, बैशाख २७ भित्र नोट सटही गरिसक्न राष्ट्र बैं
८ बैशाख २०७८

काठमाडौं । कतारको केन्द्रीय बैंकले निष्काशन गरेको चौथो संस्करणका चलनचल्तीका कतारी रियाल हटाउने भएको छ ।

हालै मात्र कतारी केन्द्रीय बैंकले यस्तो निर्णय गरेसँगै नेपाल राष्ट्र बैंकले जति सक्दो चाँढो आफुसँग भएको रियाल सटही गरिसक्न आम नेपालीहरुमा सार्वजनिक अपिल गरेको छ ।

मंगलबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले कतारी रियाल भएका  नेपालीले आगामी बैशाख २७ गते भित्र सटही गरिसक्न आग्रह गरेको हो ...

समाचार स्रोत :