Follow us: Youtube Android App
सम्झनामा चेतन कार्की : नजाउ न मलाई छोडी...
२ जेठ २०७८

गीतकार चेतन कार्की अब हामीमाझ रहेनन् । नेपाली सांगीतिक क्षेत्रमा कार्कीले थुप्रै कालजयी गीतहरु छाडेर गएका छन् । आजैदेखि उनी सदाका लागि संसारबाट विदा भएका छन् । कार्कीले आइतबार बिहान १० बजे छाउनीस्थित सैनिक अस्पतालमा अन्तिम सास लिए ।

‘नजाउन मलाई छोडी मुख मोडी दिल तोडी च्यान्टे मायालु’, ‘कान्छी ए कान्छी’, ‘बहिनीको दया छ भने, रोधी गर दाइ नाचे नभने’ लगायतका गीतहरुमा अब दुनियाँले उनलाई सम्झिइरहनेछ ।

गत बैशाख १६ गते भारतको देहरादुनमा ब्यक्तिगत काम सकेर नेपाल फर्किएका कार्कीलाई आइतबार ज्वरो आउने समस्याका कारण अस्पताल पुर्याइएको थियो । कोरोना संक्रमण समेत पुष्टि भएका कार्कीले अस्पतालमै प्राण त्यागेका छन् ...

समाचार स्रोत :