Follow us: Youtube Android App
कुवेतमा हराइन बेली, ६ वर्षदेखि बाटो कुर्दै छन् छोरा र श्रीमान्
२४ असार २०७८

सिन्धुपाल्चोक । ‘मेरो श्रीमतीलाई तपाईँ देख्नुभयो कि ?’ साँगाचोकगढी नगरपालिका ४ का ४२ वर्षीय गोविन्द श्रेष्ठ विदेशबाट फर्कने जो कोहीलाई पनि यही प्रश्न सोध्नुहुन्छ । तर जवाफ आजसम्म कतैबाट पनि भेट्नुभएको छैन ।

विदेश जाने हर कोहीलाई सोध्नुको अर्को कारण पनि छ । गोविन्दलाई श्रीमती रोजगारीका लागि कुन चाहिँ देश गइन भन्नेसमेत जानकारी छैन । किनकि उहाँकी श्रीमती रीना घर सल्लाहमा विदेश जानुभएकाे हैन । कहाँ छु भनेर वास्तविक कुरा रीनाले पनि बताउनुभएन ।

६ वर्षअघि बेली श्रेष्ठ बालबच्चा श्रीमानको साथमा छाडेर काठमाण्डौ हिँड्नुभएको थियो । तर ६ वर्ष बित्दा पनि कुनै खबर आएको छैन ...

समाचार स्रोत :