Follow us: Youtube Android App
चिनियाँ अपराधीको निशानामा नेपाल
२४ असार २०७८

काठमाडौँ । केही दिनअघि काठमाडौँ प्रहरीलाई एउटा सूचना आयो– ज्याठास्थित एक होटलमा विदेशी नागरिकले शंकास्पद गतिविधि गर्दै छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको टोली सोमबार राति करिब साढे १० बजे ज्याठास्थित ‘च्याङक्हु खाचान’ होटलमा पुग्यो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहका अनुसार होटलमा छापा मार्दा दोस्रो तलाको एउटा कोठामा चार जना चिनियाँ नागरिक भेटिए । प्रहरीले उनीहरूलाई सोधपुछ गरेर होटलमा थप खानतलासी गर्‍यो ।

केही दिनअघि काठमाडौँ प्रहरीलाई एउटा सूचना आयो– ज्याठास्थित एक होटलमा विदेशी नागरिकले शंकास्पद गतिविधि गर्दै छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरी बृत्त लैनचौरबाट खटिएको टोली सोमबार राति करिब साढे १० बजे ज्याठास्थित ‘च्याङक्हु खाचान’ होटलमा पुग्यो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंहका अनुसार होटलमा छापा मार्दा दोस्रो तलाको एउटा कोठामा चार जना चिनियाँ नागरिक भेटिए । प्रहरीले उनीहरूलाई सोधपुछ गरेर होटलमा थप खानतलासी गर्‍यो ...

समाचार स्रोत :