Follow us: Youtube Android App
नेपालीका लागि वैदेशिक रोजगारीको अवसर खुम्चिँदै
२४ असार २०७८

कोरोना महामारीका कारण नेपाली श्रमिकका निम्ति वैदेशिक रोजगारीको अवसर खुम्चिँदै गएको छ। प्रमुख गन्तव्य मुलुकमै अवसर संकुचित बन्दै गएकाले समस्या भएको श्रम काउन्सिलरहरूले बताएका छन्।

नेपाली श्रमिकको निकै आकर्षक र प्रमुख गन्तव्य मुलुकका रूपमा रहँदै आएको मलेसियाको पछिल्लो अवस्था चिन्ताजनक रहेको मलेसियाका लागि श्रम काउन्सिलर दीपक ढकालले बताए।

'विगतमा मलेसियामा पाँचदेखि छ लाख नेपाली रोजगारीमा संलग्न थिए। अहिले एक लाख ६० हजार हाराहारी मात्रै वैधानिक हैसियतमा काम गरिरहेका छन्। यो संख्या अत्यन्तै कम हो,' ढकालले भने ...

समाचार स्रोत :