Follow us: Youtube Android App
महत्त्वपूर्ण अफगानिस्तान-इरान सीमानाका तालिबानको नियन्त्रणमा
२५ असार २०७८

तालिबान विद्रोहीहरूले इरानसँगको महत्त्वपूर्ण सीमानाका आफ्नो नियन्त्रण लिएको पश्चिम अफगानिस्तानस्थित अधिकारीहरूले बताएका छन्।

इस्लाम काला नामक नाकाका सबै गतिविधि रोकिएको एक भन्सार अधिकारीले बताएका छन्।

अमेरिकी सैनिकको फिर्ती प्रक्रियासँगै देशभित्र तालिबानले विभिन्न भूभाग कब्जा गरिरहेको छ ...

समाचार स्रोत :