Follow us: Youtube Android App
अमेरिकाले नेपाललाई १५ लाख डोज कोरोना खोप दिने
२५ असार २०७८

अमेरिकाले नेपाललाई जोनसन एन्ड जोनसनको १५ लाख डोज खोप उपलब्ध गराउने भएको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकी जनताको तर्फबाट नेपाली जनतालाई उपहार भएको जनाएको छ। दूतावासका प्रवक्ता एन्ना रिच एलेनले १५ लाख डोज खोप उपलब्ध गराउनका लागेको बताएकी छिन्।

‘नेपाली जनतालाई लागि अमेरिकाको दशकौं पुरानो प्रतिवद्धताअनुसार र कोभिड १९ संकटमा रहेको नेपाललाई जारी सहयोगको विस्तार अनुसार, हामीले १५ लाख जोनसन एन्ड जोनसनको खोप नेपाललाई सहयोग गर्दैछौं’ एलेनले भनेकी छन्, ‘यो अमेरिकी जनताको तर्फबाट नेपाली जनतालाई जीवन रक्षा गर्ने एकल उद्देश्य उपहार हो ...

समाचार स्रोत :