Follow us: Youtube Android App
यात्रीले बनायो अर्को मोडल, कुलमानले गरे पी–वान मोटरसाइकलको टेस्ट ड्राइभ
९ बैशाख २०७८

नेपाली युवाले बनाएको पी–वान मोडलको यात्री मोटरसाइकलको सफल टेस्ट ड्राइभ गरिएको छ।

बुधबार हायात रिजेन्सीमा नयाँ मोडलको विद्युतीय मोटरसाइकल पी–वानको टेष्ट ड्राइभ भएको थियो।

नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ लगायतले टेष्ट ड्राइभ गरेका थिए।

२०७६ पुसमा पहिलो पी जिरो मोडलको बाइक सार्वजनिक गरेको यात्रीले नयाँ मोडल पी–वान निर्माण गरी सर्वसाधारणलाई टेष्ट ड्राइभ गर्न दिएको हो ...

समाचार स्रोत :