Follow us: Youtube Android App
सरकारी खर्च दैनिक १० अर्ब हुनथाल्यो, बैंकमा एक हप्तामै ४७ अर्ब जम्मा
२२ असार २०७८

सरकारी खर्च बढ्दा पछिल्लो समय देखिएको तरलता अभाव साम्यजस्तै भएको छ।

असारमा सरकारी भुक्तानी बढी हुने हुँदा पछिल्लो समय बजारमा देखिएको लगानीयोग्य रकमको अभाव यसले धानेको हो।

असारको सुरुमा बैंकमा तरलतामा अभाव देखिन थालिसकेको थियो। बैंकहरुले निक्षेपलाई आकर्षण गर्नको लागि नै ब्याजदर नै बढाएका थिए ...

समाचार स्रोत :