काठमाडौं । कर्जा ‘रिकभरी’ मा समस्या बढ्दै जाँदा ११ वाणिज्य बैंक सञ्चालन नोक्सानीमा पुगेका छन् ।
चालु आर्थिक वर्ष (आव) २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश बैंक सञ्चित नोक्सानीमा पुगेका हुन् ।
कर्जा असुली प्रभावित बन्दा सम्भावित कर्जा नोक्सानीका लागि गरेको ‘प्रोभिजन’ बढ्दै गएको छ। यस्तै ब्याज नउठ्दा ‘रेगुलेटरी रिजर्भ’ मा गरेको प्रोभिजन बढ्दा बैंक सञ्चित नोक्सानीमा पुगेका हुन् ।
चालु आव तेस्रो र अन्तिम त्रैमासमा कर्जा असुली सुधार नभए एकाधबाहेक बैंक लाभांश वितरण गर्न नसक्ने अवस्था देखिन्छ ...