Follow us: Youtube Android App
विचार-अन्तरवार्ता

[ Apr 19, 2020 ] लकडाउन सरकारलाई होइन, जनताको जीवनका लागि : प्रधानमन्त्री ओली

कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी सङ्क्रमणबाट बच्न नेपालमा सुरक्षाका उपाय अवलम्बनसहित रोकथाम, नियन्त्रण र उपचारका काम भइरहेका छन् । महामारी बिफल पार्न सरकारले हवाई र स्थलमार्गबाट आवागमन रोकेर गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको छ भने परीक्षणको दायरालाई जिल्ला–जिल्लामा विस्तार गरेको छ । सरकारले जारी गरेको लकडाउनलाई…

[ Apr 18, 2020 ] विदेशमा रहेका श्रमिकबारे सरकारले अभिभावकत्व देखाउनुपर्छ : गोकर्ण बिष्ट

काठमाडौं । कोरोना (कोभिड–१९) को संक्रमण बढ्न थालेपछि मलेसिया र खाडी मुलुकमा कार्यरत धेरै नेपालीहरु घर फर्किने मनस्थितिमा छन् । तर, उनीहरुका लागि अहिले स्वदेश फर्किने सबैखालका ढोका बन्द छन् । महामारी कहिलेसम्म चल्छ र त्यसले श्रम गन्तब्य मुलुकलाई कति प्रभावित गर्छ, स्पष्ट छैन ।

[ Apr 15, 2020 ] लकडाउनबाट सन्दीप लामिछाने : सरकारले दुःखीको आँसु पुछ्नुपर्छ [अन्तर्वार्ता]

काठमाडौं l सन्दीप लामिछाने जब क्रिकेटमा उदाए तब यति लामो समय घर बसेका थिएनन्। हुन पनि उनी नेपालमा सबैभन्दा व्यस्त खेलाडी हुन्। राष्ट्रिय टिम, भ्याएसम्मका घरेलु प्रतियोगिता र अन्तर्राष्ट्रिय टी-ट्वान्टीका अनेकौँ प्रतियोगिता, उनी सबैतिर हुन्छन्।

[ Apr 15, 2020 ] स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गर्नेलाई कार्वाही नगरे प्रधानमन्त्रीमाथि नै प्रश्न उठ्छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव नेपालले स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गर्नेलाई कार्वाही नगरे प्रधानमन्त्रीमाथि नै प्रश्न उठ्ने भन्दै कार्वाहीको माग गरेका छन् । ईमेज च्यानल टेलिभिजनसँग मंगलबार कुरा गर्दै…

[ Apr 14, 2020 ] नेपालका प्रधानमन्त्री ‌ओलीले कुन घरमा सुने 'भाँडा बजेको'

प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै नयाँ वर्षको शुभकामना दिए। कोरोनाभाइरसको सङ्क्रमणलाई लिएर सरकारको तर्फबाट दृढता दर्शाए र नागरिकलाई आश्वस्त तुल्याउने प्रयास गरे। तर त्यही मौकामा उनले कोरोनाभाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणमा…

[ Apr 13, 2020 ] ‘आन्तरिक लकडाउन खुकुलो पारेर आर्थिक गतिविधि गरौं’

कोभिड–१९ (कोरोना भाइरस) महामारी रोकथाम र नियन्त्रणका लागि लकडाउन गरेको तेस्रो हप्ता पूरा हुन लागेको छ । नेपालमा अहिलेसम्म १२ जनामा संक्रमण देखिएकोमा एक जनाले स्वास्थ्य लाभ पनि गरिसकेका छन् । वर्तमान सरकारको दुई…