Follow us: Youtube Android App
मुख्य खबर

[ Jan 24, 2024 ] नयाँ सिमेन्ट उत्पादनको अध्ययन हुँदै, सम्भव होला?

नेपालमा अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपिसी) र पोर्टल्यान्ड पोज्जोलोना सिमेन्ट (पिपिसी) उत्पादन भइरहेको छ। ओपिसीको प्रयोग नेपाली बजारमा मात्रै छ भने पिपिसी २०७९ साउन महिनादेखि भारतीय बजारमा पनि बिक्री भइरहेको छ। पछिल्ला दिनहरूमा पिपिसीको माग बढ्दो क्रममा छ। भारतले…

[ Jan 24, 2024 ] एक वर्षपछि काममा फर्किए ठेकेदार

ठेक्का सम्झौता गरेको चार वर्षसम्म कालोपत्र गर्न नसकेका निर्माण व्यवसायी काममा फर्केका छन् । दुई वर्षभित्रै कालोपत्र सक्नेगरी २०७६ साल असोज २८ गते सम्झौता भएको सडक अझै कालोपत्र हुन सकेको छैन । बागलुङ नगरपालिका–४ कुँडुले चोकदेखि मालिका–पञ्चकोट पुग्ने…

[ Jan 24, 2024 ] प्रधानमन्त्री भन्दा अर्थमन्त्री ‘शक्तिशाली’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस ६ गते मोरङको मिक्लाजुङमा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रतिबद्धता गरेअनुसारका काम नभएका मन्त्रालयमा मन्त्री फेरेर भएपनि कामलाई गति दिने घोषणा गरे । आफ्नो कार्यकालको पहिलो वर्ष पूरा गरेकै दिन गत पुस…

[ Jan 24, 2024 ] भ्रष्टाचार मुद्दामा पक्राउ परे सुनिल पौडेल र विकल पौडेल

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई भ्रष्टाचार मुद्दामा पक्राउ गरेको छ। अख्तियारले दुवैजनालाई बुधबार उनीहरूको निवासबाटै पक्राउ गरेर हिरासतमा लिएको हो। उनीहरू दुवैजनाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा अनुसन्धान भइरहेको छ।…

[ Jan 24, 2024 ] हरित हाइड्रोजन नीति : उद्योग खोले कर छुट

सरकारले हाइड्रोजनसम्बन्धी उद्योग स्थापना गर्नेलाई कर छुट दिने भएको छ। सरकारले स्वीकृत गरेको ग्रिन हाइड्रोजन नीति २०८०ले यसमा लगानी गर्नेलाई करमा छुट दिने व्यवस्था गरेको छ। माघ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले विश्व बजारमा नयाँ इन्धनको रुपमा विकासित भइरहेको ग्रिन…

[ Jan 24, 2024 ] विकासमा वनको बाधा हटाउने प्रधानमन्त्रीको घोषणा मात्र, तयारी शून्य

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकासका काममा बाधा परेको भन्दै वन ऐन संशोधन गर्ने कुरा पटक पटक गर्दै आइरहेका छन् । एक वर्षदेखि प्रधानमन्त्रीले चासो दिएको यो विषयमा प्रक्रिया भने अघि बढेको छैन । वन तथा वातावरण…

[ Jan 24, 2024 ] चक्रपथभित्र २० सिटसम्मका गाडीलाई मात्र अनुमति दिन सुझाव

काठमाडौं । यातायात सुधार सुझाव कार्यदलले साना सवारीमध्ये टेम्पो, माइक्रो बस र २० भन्दा कम सिट भएका मिनीबसहरुलाई मुख्य शहरी क्षेत्र (चक्रपथ)भित्र बाटो इजाजत नदिन सिफारिस गरेको छ । पूर्वसचिव शरदचन्द्र पौडेल नेतृत्वको कार्यदलले यातायात व्यवस्था विभागमा पेश…

[ Jan 23, 2024 ] सामाजिक सञ्जालसम्बन्धी गुनासो अनलाइनबाट दर्ता गर्न पाइने

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको बेला नियमनलाई सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ । सरकारले गत मङ्सिर ११ गते सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी गरेको थियो । सोही…

[ Jan 23, 2024 ] भारत र बेलायतबाहेक अन्य मुलुकको सेनामा भर्ना हुनु गैरकानुनी र राष्ट्रहित विपरीत (ट्राभल एडभाइज

काठमाडौं : सरकारले भिजिट भिसामा गएर कुनै मुलुकको सैनिक सेवामा प्रवेश गरे त्यसको जिम्मा स्वयंले लिनुपर्ने स्पष्ट पारेको छ। गृह मन्त्रालयले मंगलबार १३ बुँदे ट्राभल एडभाइजरी जारी गर्दै यस्तो बताएको हो। सरकारले जारी गरेको एडभाइजरीमा भिजिट भिसामा यात्रा…

[ Jan 23, 2024 ] ६ महिनामा २२ अर्बको खाद्यान्न भित्रियो, कहाँबाट कति आयो ?

काठमाडौँ । नेपालले चालु आर्थिक वर्षको ६ महिनामा २२ अर्ब २२ करोड रुपैयाँको खाद्यान्न आयात गर्दा भएको छ । भन्सार विभागको तथ्यांकअनुसार ६ महिनामा ४ लाख ७८ मेट्रिक टन खाद्य वस्तु आयात गरिएको हो । यता नेपालबाट भने…

[ Jan 23, 2024 ] अर्थ सामाजिक सुरक्षा कोषमा थुप्रियो तरलता, लगानीमा अलमल

काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा कोष (एसएसएफ) मा तरलता थुप्रिन पुगेको छ । कोषको पछिल्लो तथ्याङ्क अनुसार माघ ८ गतेसम्म योगदानकर्ताको रकम मात्र ४८ अर्ब १२ करोड २६ लाख रुपैयाँ जम्मा भएको छ । जुन औपचारिक तथा अनौपचारिक क्षेत्रका १० लाख ७३ हजार ८३१ जना योगदानकर्ताहरूले बचत…

[ Jan 23, 2024 ] विमानस्थल भन्सारमा पस्यो सशस्त्र, रोकिएला त तस्करी?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा सशस्त्र प्रहरीले जाँच सुरु गरेको छ। सशस्त्र प्रहरीले गत सातादेखि अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षका चारवटा गेटबाट आउने यात्रुका ‘बडी सर्च’ र सामानको जाँच गर्न थालेको हो।      यसका लागि सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ३० जनाको टोली खटाइएको…

[ Jan 23, 2024 ] ९९ प्रतिशत सकियो नागढुंगा सुरुङमार्गको काम, डेढ महिनामा ‘ब्रेक थ्रु’

नागढुंगा सुरुङमार्गको ९९ प्रतिशत काम सकिएको छ। नागढुंगा सुरुङमार्ग आयोजनाका अनुसार अब १ प्रतिशत मात्रै सुरुङ खन्न बाँकी रहेको हो। कुल २६ सय ८८ मिटर लम्बाइको सुरुङमार्गमा २६ सय २२.४ मिटर खनिएको छ। अब सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुन ५४.६ मिटर…