Follow us: Youtube Android App
मुख्य खबर

[ Apr 12, 2020 ] एप्पल र गुगलले संयुक्त रुपमा कोरोनाभाइरस ट्रेसिङ प्रणालीको विकास गर्ने

विश्व प्रविधि क्षेत्रमा सबैभन्दा ठूला नामहरु एप्पल र गुगलले संयुक्त रुपमा कोरोना भाइरस ट्रेसिङ प्रणालीको विकास गर्ने भएका छन्। शुक्रबार एप्पल र गुगलले आफूहरुले कोरोना भाइरस नियन्त्रणमा सहयोगी सावित हुने एप्लिकेसन ‘कन्ट्याक्ट ट्रेसिङ’ कोरोना…

[ Apr 12, 2020 ] राष्ट्रिय गान गाउन र ताली बजाउन प्रधानमन्त्रीद्वारा आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार विहान  ८ बजे फ्रन्ट लाइनमा रहि कोरोना संक्रमितहरुको उपचारमा संलग्न चिकित्सक, नर्स र अत्यावश्यक सेवामा दिनरात नभनि खटिएका व्यक्तिहरुको समर्थन र उनीहरुलाई हौसला प्रदान गर्न राष्ट्रिय गान गाउन तथा ताली बजाएर स्वागत गर्न आह्वान गर्नुभएको छ ।  

[ Apr 12, 2020 ] बागलुङकी एक महिलामा कोरोना पोजेटिभ : पुनः परीक्षणका लागि पोखरा पठाउने तयारी

बागलुङ l दुई जनामा संक्रमण पुष्टि भएसँगै जोखिमयुक्त जिल्लाको सूचीमा रहेको बागलुङमा थप एक महिलामा द्रुत परीक्षण (र्‍यापिड डाइगोनोस्टिक टेष्ट) का पोजेटिभ देखिएको छ।   जिल्लाको काठेखोला गाउँपालिकामा आइतबार ५७ जनाको द्रुत परीक्षण गरिएकोमा…

[ Apr 12, 2020 ] कमेडी र कोरोनाको प्रकोप : वर्ष समीक्षा २०७६

काठमाडौँ l निर्माणको ५५ वर्ष नाघिसक्दा पनि नेपाली सिनेमाको मौलिक पहिचान बन्न सकेको छैन । रचनात्मक र प्रयोगात्मक सिनेमाको सर्वदा खडेरी हुन्छ । हरेक वर्षको सुरुवातमा आशा राखिन्छ– सुन्दर सिनेमा बन्लान् र सिनेमाको गुणात्मक ग्राफ उकालो लाग्ला ।

[ Apr 12, 2020 ] २०७६ का 'रेकर्ड ब्रेकर' ५ खेलाडी

काठमाडौँ l कोभिड-१९ को महामारीका बीच २०७६ सालले बिदा माग्दै छ। यो वर्ष नेपाली खेलकुद जगत्‌का लागि सुखद र दुखद दुवै खालको अनुभव रह्यो। यसै वर्ष १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) सम्पन्न भयो।

[ Apr 12, 2020 ] एनआरएनएले भन्यो- विदेशमा कोरोना संक्रमित नेपालीको संख्या ६ सय नाघ्यो, १४ जनाको मृत्यु

काठमाडौं l गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा कोरोना संक्रमित नेपालीको संख्या ६ सय नाघेको उल्लेख गरेको छ। एनआरएनएले प्रेस विज्ञप्ति जारी गर्दै शनिबार साँझसम्म विश्वका विभिन्न स्थानमा कोरोना संक्रमण भएका नेपाली ६ सय ६५ पुगेको र १४ जनाको मृत्यू भएको उल्लेख गरेको छ।

[ Apr 12, 2020 ] एक मजदुरको प्रश्न : सरकार म कहाँ जाउँ त?

काठमाडौं l यो सहरमा व्यथा बनिरहेका कथाहरू धेरै छन्। दुःखका बेजोहरू त सधैँ हुन्छन् नै तर यो पटक अलि बढी नै पो भइरहेको हो कि। थातबास नभएकाहरू, गासको जोहो नभएकाहरू पनि छन् भन्ने देखिएको छैन कि देख्न आवश्यक छैन?

[ Apr 12, 2020 ] ‘गाँजा बेचेर नेपाल रातारात धनी भइन्छ भन्नु बेकार’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूले १९ फागुनमा प्रतिनिधिसभामा गाँजा खेतीलाई वैध बनाउने सम्बन्धी गैर–सरकारी विधेयक (गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक, २०७६) दर्ता गरेका छन् । यो विधेयकले कानुनी रुपले लिए नेपाली अर्थतन्त्रमा ५०/६० खर्बको योगदान पुग्ने दाबी गरिएको छ ।

[ Apr 12, 2020 ] सुनसरीबाट नेपाल छिरेका संक्रमित तीन जना वीरगञ्जको मस्जिदसम्म कसरी पुगे?

गत पुस पहिलो साता १४ जना तब्लिगी (धर्म प्रचारक)हरु भारतबाट सुनसरी आएका थिए। त्यसको झण्डै चार महिनापछि उनीहरुमध्ये ३ जनालाई कोरोना संक्रमित भएको पुष्टि भएको छ। वीरगञ्ज वडानम्बर २ स्थित एक मस्जिदमा बसेका उनीहरुको शनिबार आएको स्वाब परीक्षण रिपोर्टमा तीन…

[ Apr 12, 2020 ] एनसेलले बुझायो थप १४ अर्ब ३३ करोड ५६ लाख, पुँजीगत लाभकर विवादको अन्त्य

काठमाडौं l दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल थप १४ अर्ब ३३ करोड ५६ लाख पुँजीगत लाभकर बुझाएको छ। ठूला करदाता कार्यालयका अनुसार एनसेलले आफ्नो सेयर स्वामित्व खरिद बिक्री भएवापत तिर्नुपर्ने थप १४ अर्ब ३३ लाख ५२ हजार ४६ रुयैयाँ बुझाएको हो। …

[ Apr 12, 2020 ] तीन भारतीय नागरिकमा कोरोना पुष्टि : संक्रमितको संख्या १२ पुग्यो

काठमाडौं l तीन भारतीय नागरिकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रहेको पुष्टि भएको छ। कोरोना संक्रमित भारतीय नागरिक रहेको र उनीहरुको अहिले वीरगन्जको नारायणी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

[ Apr 12, 2020 ] पूर्वराजा ज्ञानेन्द्रले घोषणा गरेको २ करोड कोरोना उपचार कोषमा जम्मा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले घोषणा गरेको २ करोड रुपैयाँ सहयोग हिमानी कोषले सरकारी राहत कोषमा उपलब्ध गराएको छ । कोषका अधिकारीहरुले आइतबार प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंलाई रकम उपलब्ध गराएका हुन् । पूर्वराजा…

[ Apr 12, 2020 ] २०७६ को क्राइम सिन : 'सिरिञ्ज' आतंकदेखि चिनियाँ ह्याकरहरुसम्म !

शान्ति सुरक्षाको क्षेत्रमा २०७६ साल मिश्रित वर्ष रह्यो । वर्षौँ पुरानो आपराधिक घटनामा संलग्न रहेको आरोपमा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई पक्राउ गर्दै प्रहरीले राजनीतिक आडमा भएका घटनाहरुको अनुसन्धान एवं कारवाहीमा उत्तिकै सशक्त भूमिका निर्वाह गर्ने सन्देश दियो ।