Follow us: Youtube Android App
आर्थिक-कर्पोरेट

[ Apr 11, 2020 ] खाडी र मलेसियामा ५० नेपाली कोरोना संक्रमित, १ काे मृत्यु

काठमाडौं l रोजगारीका लागि खाडी र मलेसिया पुगेका ५० जना नेपालीमा कोरोना संक्रमण भएकाे पुष्टि भएको छ। कोरोनाका कारण १ जनाको मृत्यु भएकाे छ भने ५ जना उपचारपछि निको भएका छन्। संक्रमित ५० नेपाली…

[ Apr 11, 2020 ] मुम्बई बस्ने एकै परिवारका ८ नेपालीमा कोरोना संक्रमण

भारतमा एकै परिवारका आठजना नेपालीमा कोरोना संक्रमण देखिएको छ। योसँगै भारतमा कोरोना संक्रमित हुने नेपालीको संख्या १२ पुगेको छ। मुम्बईको गिरगाउँ चौपाटीमा रोजगारी गरेर बस्दै आएका अछाम घर भएका एक नेपाली परिवारका आठ जनामा…

[ Apr 11, 2020 ] के होला ६५ लाख श्रमिकको भविष्य ?

काठमाडौँ l खाडीलगायतका श्रम गन्तव्य मुलुकहरूमा कोरोना (कोभिड–१९) संक्रमण तीव्र बन्दै जाँदा ती देशमा कार्यरत लाखौं नेपाली कामदारको भविष्य के हुन्छ भन्ने प्रश्न पेचिलो बनेको छ । वैदेशिक रोजगार विभागका अनुसार अहिले विश्वका १ सय २६ श्रम गन्तव्य देशमा औपचारिक रूपमा ४१ लाख कामदार कार्यरत छन् ।

[ Apr 11, 2020 ] सुरक्षा परिषद् बैठकमा अचम्मको दृश्य : के अमेरिकाले महाशक्तिको ताज गुमाएकै हो त ?

कोरोना महामारी नियन्त्रणका लागि जुट्न डाकिएको संयुक्त राष्ट्रस‌ंघीय सुरक्षा परिषद्‌ बैठकमा अचम्मको द‌ृश्य देखिएको छ। पश्चिमा मुलुकको बाहुल्यता रहेको राष्ट्रसंघ र विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को भूमीकामाथि अमेरिकाले तितो कटाक्ष गरेपछि चीन यी दुई…

[ Apr 11, 2020 ] एसएसबीको प्रोपोगाण्डा : भारतमा कोरोना फैलाउन नेपालमा षड्यन्त्र !

काठमाडौं । ‘बहुत बडी खबर’ भन्दै आज केही भारतीय टिभी च्यानलले नेपालसँग जोडिएको एउटा विवादास्पद समाचार प्रशारण गरिरहेका छन् । नेपालको बोर्डरमार्फत भारतमा कोलोना फैलाउने भीषण षडयन्त्र भएको ‘सनसनीपूर्ण खुलासा’ उक्त समाचारमा गरिएको छ ।

[ Apr 10, 2020 ] साउदी राजपरिवारका १ सय ५० जनामा कोरोना संक्रमण

एजेन्सी l साउदी अरबको शाही परिवारका १ सय ५० जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। साथै किंग सलमान र क्राउन प्रिन्स भने आइसोलेसनमै भर्ती भएका अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। साउदीका राजपरिवारको उपचार…

[ Apr 10, 2020 ] अमेरिकाले पत्ता लगायो कोरोना भाइरसविरुद्धको औषधि

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोरोना भाइरस संक्रमणविरुद्ध प्रभावकारी औषधि पत्ता लगाएको दाबी गरेका छन् । कोरोना टास्क फोर्सको नियमित पत्रकार सम्मेलनमा बिहीबार ट्रम्पले यो दाबी गरेका हुन् । औषधि उत्पादक कम्पनी फाइजरले कोरोना भाइरसबाट संक्रमित व्यक्तिको…

[ Apr 09, 2020 ] कोरोना महामारीमा पनि रोकिएन भारत-पाकिस्तान भीडन्त

नयाँदिल्ली l कश्मीरको विवादित क्षेत्रमा रहेका भारतीय र पाकिस्तानी सैनिकहरु दुई वर्षदेखि भीडन्तमा छन् । कोरोना भाइरसको महामारीका बीच पनि उनीहरुको भीडन्त रोकिएको छैन । भारतीय सेनाको तथ्यांक अनुसार गत मार्चमा मात्रै पाकिस्तानी सेनाले…

[ Apr 09, 2020 ] बंगलादेशद्वारा लाखौं रोहिङ्ग्या शरणार्थीलाई शिविरमै लकडाउन

ढाका l बंगलादेशले लाखौं रोहिङ्ग्या शरणार्थीका शिविर रहेको कोक्स बजार जिल्लालाई लकडाउन गरेको छ । रोहिङ्ग्या मुसलमान शरणार्थी शिविर क्षेत्रमा कोभिड–१९ को संक्रमण नफैलियोस् भनेर लकडाउनको घोषणा गरिएको कोक्स बजार जिल्लाका प्रमुख कमल होसेनले बताएका छन् ।

[ Apr 09, 2020 ] यमन द्वन्द्व: साउदी नेतृत्वको गठबन्धनद्वारा युद्धविरामको घोषणा

हुथी विद्रोहीसँग यमनमा लडिरहेको साउदी नेतृत्वको गठबन्धनले युद्धविरामको घोषणा गरेको अधिकारीहरूले बताएका छन्। पाँच वर्ष लामो युद्ध अन्त्य गर्ने संयुक्त राष्ट्रसङ्घको प्रयासको समर्थनमा बिहीवारबाट लागु हुनेगरी युद्धविराम हुन लागेको स्रोतहरूले बीबीसीलाई बताएका छन्। पश्चिमा सैन्य शक्तिले…

[ Apr 09, 2020 ] विश्वभर कोरोना संक्रमितको संख्या १५ लाख नाघ्यो, ८८ हजार बढीको मृत्यु

काठमाडौं । विश्वमा नोबल कोरोना भाइरस कोभिड–१९ का कारण संक्रमित हुने र मृत्यु हुनेको संख्या तीब्र गतिमा बढिरहेको छ । पछिल्लो तथ्यांक अनुसार १५ लाख ११ हजार ३ सय ४६ व्यक्ति संक्रमित भएका छन्…

[ Apr 08, 2020 ] काेभिड १९ : न्युयोर्कमा एकैदिन ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्मकै धेरै

काठमाण्डौ l पछिल्लो समय अमेरिकी शहर न्युयोर्क कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित भएको छ । न्युयोर्कमा भाइरसबाट सङ्क्रमित हुने र ज्यान गुमाउनेको सङ्ख्या लगातार बढिरहेको छ । मङ्गलबार एकैदिन न्युयोर्कमा…

[ Apr 08, 2020 ] एसियाको यो एउटा देश जहाँ अहिलेसम्म कोरोना पुगेकाे छैन!

मध्य एसियाको मुलुक तुर्केमेनिस्तानको अवस्था फरक छ। मंगलबार सो देशमा साइकल र्‍याली निकालेर विश्व स्वास्थ्य दिवस मनाइएको छ। कोरोनाका कारण विश्व ठप्प भएका बेला यस्तो दृश्यले धेरैलाई अचम्मित बनाएको छ । कोरोना संक्रमण फैलिन…