Follow us: Youtube Android App
बैङ्किङ-शेयर

[ May 18, 2020 ] बैंकको ब्याजदर ५ प्रतिशतले घटाउन एफएनसीसीआईको माग

काठमाडौं । नेपाल उद्योग, वाणिज्य महासंघ (एफएनसीसीआई) ले बैंकको ब्याजदर ५ प्रतिशतले घटाउन माग गरेको छ । महासंघले सोमाबार भर्चुअल प्रेस मिटको आयोजना गरेर कोरोनका कारण समस्यामा परेको भन्दै बैंकको ब्याजदर ५ प्रतिशतले घटाउन माग गरेको हो । महासंघले एक खर्ब रुपैया“को पुनर्कर्जा…

[ May 14, 2020 ] जापानबाट इसेवा मनि ट्रान्सफरको सेवा सुरु

इसेवा मनि ट्रान्सफरले आफ्नो पहिलो सेवा जापानबाट सुरु गरेको छ। जापानको वल्र्ड फेमिली रेमिटको डिजिटल माध्यमबाट रेमिट्यान्स् कारोबार सुरु गरेको इसेवा मनि ट्रान्सफरका प्रबन्धनिर्देशक अजेश कोइरालाले जानकारी दिएका हुन्। योसँगै अब जापानमा रहेका नेपालीहरुले…

[ May 14, 2020 ] बैंकहरुले ४५ अर्ब नाफा कमाए, तेस्रो त्रैमासमा १७ बैंकको नाफा घट्यो

काठमाडौं । २७ वाणिज्य बैंकहरुले ९ महिनामा ४५ अर्ब नाफा कमाएका छन् । बैंकहरुले प्रकाशित गरेको चालु वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकहरुले ४५ अर्ब २३ करोड ५९ लाख रुपैंया खुद नाफा कमाएका हुन् । यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा…

[ May 14, 2020 ] शेयर कारोवार बन्द

काठमाडौं । लकडाउनका कारण ५० औँ दिनमा मङ्गलबार खुलेको शेयर बजार पुनः बन्द गर्न नेपाल धितोपत्र बोर्ड (सेवोन)ले नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ ।  बोर्डको निर्णयका आधारमा नेप्सेले मङ्गलबार र बुधबार शेयर कारोवार गरेको थियो । दुई कारोवार दिनमा समेत बजार पूरा समय टिक्नै सकेन । दुई…

[ May 14, 2020 ] 'शेयरबजारमा ब्यापक चलखेल भईरहेको छ, दुबै दिनको कारोबार रद्द गर्नु पर्छ' : अध्यक्ष रौनियार

नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले हिजो मंगलबार र आज बुधबारको शेयर कारोबार रद्द गर्न माग गरेका छन् । यी २ दिनको कारोबारमा ब्यापक चलखेल भएको भन्दै यस माथि आवश्यक छानविन गरी कारोबार रद्द गर्न उनले नियामक निकायसँग माग गरेका  हुन्। लकडाउनको बीच…

[ May 12, 2020 ] अब कोरोनापीडित ऋणीलाई मात्र ब्याजदरमा छुट

काठमाडौँ l जेठ १ देखि ऋणको ब्याज (नयाँ–पुराना सबै) घटाउने बैंकहरूको घोषणा कार्यान्वयन नहुने भएको छ । लकडाउनका कारण नोक्सान बेहोरेका ऋणीलाई २ प्रतिशत बिन्दुले ब्याज कम गर्न राष्ट्र बैंकले निर्देशन दिएकाले जेठदेखि ब्याज घटाउने यसअघिको घोषणा कार्यान्वयन नहुने बैंकर्स संघले बताएको छ ।

[ May 08, 2020 ] शेयर कारोबार मंगलवारदेखि, कारोबार अवधि दुई घण्टा मात्र

काठमाडौं । शेयर बजार आगामी मंगलवारदेखि सूचारु हुने भएको छ । शुक्रवार नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई वैशाख ३० गते मंगलवारदेखि बजार खोल्न…

[ May 07, 2020 ] अनलाइन खाता खोल्न बैंकहरूको जोड

काठमाडौं । मुलुक लकडाउनमा रहेका बेला बैंक तथा वित्तीय संस्थाहरूबीच अनलाइन कारोबार गर्न तथा अनलाइनबाट नै नयाँ बचत तथा मुद्दती खाता खोल्ने सुविधा दिन प्रतिस्पर्धा चलेको छ । अधिकांश बैंकले लकडाउनअघि नै अनलाइन खाता खोल्ने सुविधा दिए पनि अहिले लकडाउनका बेलामा भने बैंक आउन तथा सेवा…

[ Apr 29, 2020 ] टेलिकम र वाणिज्य बैंकको डिजिटल पेमेन्ट कम्पनी खुल्नेमा अन्योल

सरकारी स्वामित्वका दुई ठूुला कम्पनी राष्ट्रिय वाणिज्य बैंक र नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) बीच एक वर्षअघि डिजिटल पेमेन्ट कम्पनी खोल्ने सम्बन्धमा समझदारी भयो । प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थितिमा यस्तो सम्झौता भए पनि हालसम्म कम्पनी खुल्न सकेको छैन । मुलुकमा दूरसञ्चार सेवाको उत्साहजनक विस्तारसँगै यसैमार्फत भुक्तानी सेवासमेत…

[ Apr 24, 2020 ] 'स्रोत नखुलेको पैसा बैंकिङ प्रणालीमा भित्र्याउन एकपटक अवसर दिऊँ’

अहिलेको अवस्थाले निश्चय नै निक्षेपको वृद्धिलाई असर पुर्‍याउँछ। देशमा धनसम्पत्तिको सिर्जना हुनुपर्‍यो, जसले निक्षेप उत्पन्न गर्छ। आर्थिक क्रियाकलापबाट केही हदसम्म ‘वेल्थ क्रियट’ भएर त्यसले अर्थतन्त्रमा गुणात्मक प्रभाव पार्छ। त्यसबाट निक्षेपको सिर्जना भइरहेको हुन्छ। आर्थिक गतिविधि जति धेरै…

[ Apr 13, 2020 ] सक्नेले नसक्नेलाई सहयोग गरौँ

हरेक दिन बिहान आधा घण्टाको सामान्य व्यायामबाट सुरु हुन्छ अशोक शेरचनको दैनिकी । बिहानमात्र होइन, बेलुका पनि उनी आधा घण्टा घर वरपर नियमित दौडने तथा व्यायाम गर्ने गर्छन् । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन् शेरचन ।

[ Apr 12, 2020 ] काेराेनाका कारण शेयर बजार बन्द गर्नुपर्छ भन्ने ८ तर्क, गर्नुहुँदैन भन्ने ८ जवाफ

दुई साता देखि नेपालको शेयर बजार बन्द छ। तर विश्वका धेरै जसो शेयर बजार खुल्ला छन्। नेपालको शेयर बजार बन्द गर्नु पर्ने र खुला गर्नु पर्ने दुई तरी आवाज यति बेला बजारमा उठेको छ। तर बजार बन्द गर्नु…